हेटौडाः वाग्मती प्रदेश सभाले दुई विधेयक पारित गरेको छ। मंगलबारको प्रदेश सभाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र चिठ्ठा व्यवस्थापन सम्बन्धी विधेयक फाष्ट ट्रयाकमा पारित गरेको हो।
सदस्यलाई संशोधनका लागि दिइने समय निलम्बन गरेर विधेयक पारित गरिएको हो। सांसद रत्न ढकालले प्रदेश सभा नियमावली २०७४ को नियम ११०(१) को सो…