बुढीगंगा र केशलिया खोलामा करिडोर निर्माण गर्ने प्रदेश १ सरकारको तयारी

मोरङ – मोरङ र सुनसरी सीमा भएर बग्ने बुढीगंगा र केशलिया खोलामा करिडोर निर्माणको प्रस्ताव प्रदेश १ सरकारले अघि बढाएको छ। विराटनगरमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक कार्यक्रमको आयोजना गर्दै करिडोर निर्माणसम्बन्धी विस्तृत परियोजना प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनमा खोला नदी नियन्त्रणसँगै बस्ती विकास, सहरी वन विकास र कृषि क्षेत्रको आधुनिकीकरणको सम्भावनाबारे खुलाइएको छ। […]

सम्बन्धित सामग्री

प्रदेश १ मा मतदानस्थल निर्माण कार्य तीव्र

मोरङ – आइतबार हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रदेशका विभिन्न क्षेत्रमा मतदानस्थल निर्माण कार्यले तीव्रता पाएको छ। विराटनगरस्थित प्रदेश १ निर्वाचन कार्यालयका अनुसार प्रदेश १ का विभिन्न १४ वटा जिल्लामा १ हजार ८ सय ९७ वटा मतदानस्थल र ४ हजार ९९ वटा मतदानकेन्द्र तयार भइरहेको छ। शनिबारभित्र सबै क्षेत्रमा मतदानस्थल र केन्द्र […]

प्रदेश १ मा ५ वर्षमा कति भवन बने ?

प्रदेश १ सरकारको पहिलो कार्यकाल सकिन लाग्दा विकास निर्माण तथा भौतिक प्रगति कति भयो भन्ने विषय समीक्षा सुरु भएको छ । प्रदेशसभामा सांसदहरुले पनि प्रदेश आएपछिको परिवर्तन के भयो भन्दै जानकारी गराउन प्रदेश सरकारलाई दबाब दिइरहेका छन् । प्रदेश १ को सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले दिएको जानकारी अनुसार शहरी विकास तथा भवन निर्माण कार्यालय अन्तर्गत प्रदेशले हालसम्म ११ वटा बहुवर्षे भवनहरु निर्माण सम्पन्न गरेको छ । अन्य ४५ वटा भवनहरु भने निर्माणको अन्तिम चरणमा छन् । प्रदेश सरकारले शहरी विकास तथ

प्रदेश १ : कानुन निर्माण भए पनि कार्यान्वयन सुस्त

प्रदेश १ प्रदेशसभाको पहिलो कार्यकाल अन्तिमतिर आइपुग्दा ६० वटा कानुन निर्माण भएको छ । प्रदेशसभाले कानुन निर्माणलाई तीव्रता दिए पनि कानुन कार्यान्वयनको अवस्था भने सुस्त छ ।प्रदेशसभाको संसदीय समितिमा ४ वटा विधेयक अहिले पनि छलफलकै क्रममा छन् । जसमा प्रदेश प्रज्ञा प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८, प्रदेश सञ्चारमाध्यम व्यवस्थापन गर्न बनेको विधेयक, प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक छन् । आफूले

प्रदेश १ को नीति तथा कार्यक्रम  खुवालुङको संरक्षण गर्ने

विराटनगर : प्रदेश १ सरकारले किरात सभ्यतासँग जोडिएको सप्तकोसीस्थित  खुवालुङको संरक्षण गर्ने योजना ल्याएको छ। आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख पर्शुराम खापुङले खुवालुङ किँरातीहरुको धार्मिक क्षेत्र भएकाले खुवालुङको संरक्षणको नीति बनाएको बताएका हुन्।सुनसरीको धार्मिक पर्यटकीय क्षेत्र बराहक्षेत्रमा झोलुङ्गे पुल निर्माण गर्ने भएको छ। पर्यटक आकर्षित गर्ने उद्देश्यले झोलुङ्गे पुल निर्माण गर्ने नीति लिएको हो।सरकारले प्रदेश १ का नाका तथा एयरपोर्टहरुमा प्रदे

आगामी बजेटका लागि सुझाव संकलन गर्दै प्रदेश १ सरकार

प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि नीति कार्यक्रम र बजेट निर्माण गर्न सुझाव संकलन थालेको छ ।  प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई र अन्य विभिन्न १२ मन्त्रालयका १४...

संरचना निर्माण र नामाकरण टुंगो लगाउन प्रदेश १ सरकारले बनायो कार्यदल

प्रदेशको नामाकरणबारे विज्ञ र सरोकारवालासँग छलफल थाल्न र प्रदेशको आन्तरिक संरचना निर्माण गर्न प्रदेश १ सरकारले अलग अलग समिति निर्माण गरेको छ । आइतवार साँझ बसेको प्रदेश १ मन्त्रिपरिषद बैठकले...

प्रदेश १ मा पाँच दलीय गठबन्धनको उच्चस्तरीय संयन्त्र निर्माण

प्रदेश १ मा सत्ताधारी पाँच दलीय गठबन्धनले सरकार संचालनका लागि उच्च स्तरीय राजनीतिक संयन्त्र निर्माण गरेको छ । गठबन्धनले कांग्रेस संसदीय दलका नेता राजिव कोइरालाको नेतृत्वमा अन्य चार दलका नेता सदस्य...

प्रदेश १ मा गठबन्धनकै सरकार : सञ्चारमन्त्री

विराटनगर – प्रदेश १ मा पाँच दलको गठबन्धन सरकार निर्माण हुने सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन्। विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीका क्रममा सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले प्रदेश १ सरकारमा गठबन्धनले गरेको निर्णय नै कायम हुने बताए। उनले भने, ‘यहाँ गठबन्धन अनुसार सरकार बन्नेछ। गठबन्धन सरकार रहेको हुँदा त्यसले गर्ने […]

प्रदेश १ मा कृषि अनुदान दुरुयोग गर्नेलाई सजाय गर्ने कानुन

प्रदेश १ सरकारले कृषि अनुदान दुरुपयोग गर्नेलाई बिगो असुल उपर गरि जरीवना गर्ने कानुन निर्माण गरेको छ। प्रदेश १ सरकारको  भूमि व्यवस्था  कृषि  तथा सहकारी मन्त्रालयले प्रदेश सभामा दर्ता गराएको...