प्रदेश १ मा मतदानस्थल निर्माण कार्य तीव्र

मोरङ – आइतबार हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रदेशका विभिन्न क्षेत्रमा मतदानस्थल निर्माण कार्यले तीव्रता पाएको छ। विराटनगरस्थित प्रदेश १ निर्वाचन कार्यालयका अनुसार प्रदेश १ का विभिन्न १४ वटा जिल्लामा १ हजार ८ सय ९७ वटा मतदानस्थल र ४ हजार ९९ वटा मतदानकेन्द्र तयार भइरहेको छ। शनिबारभित्र सबै क्षेत्रमा मतदानस्थल र केन्द्र […]