पछिल्ला दिनमा प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो छ । कोरोना सङ्क्रमितको व्यवस्थापनका लागि भन्दै सरकारले विराटनगरको रानीमा नेपाली सेनामार्फत निर्माण गरिरहेको होल्डिङ सेन्टरको काम अधुरै रहेको पाइएको छ । जसले गर्दा सङ्क्रमितको व्यवस्थापनमा चुनौती थपिएको छ ।संघीय सरकारले उपलब्ध गराएको २८ करोड ९१ लाख रुपैयाँ बजेटमा विराटनगर महानगरपालिका–१६ स्थित विराटनगर जुटमिल परिसरको ३ बिघा जग्गामा ‘होल्डिङ सेन्टर’ निर्माणको काम अघि बढेको थियो । एक हजार बेड क्षमताको २२ वटा भवन निर्माण गर