लोसपा कुनै पनि दलसँग गठबन्धन गर्न तयार, राजधानी नछाड्न कार्यकारिणी सदस्यलाई निर्देशन

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) कार्यकारिणी समितिको बैठकले चुनावी गठबन्धनका लागि आफूलाई खुला रूपमा प्रस्तुत गर्ने निर्णय गरेको छ । बुधबारबाट सुरु भएर बिहीबार सकिएको बैठकले आवश्यकताअनुसार कुनै पनि दलसँग गठबन्धन गर्न सकिने निष्कर्ष निकालेको कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए ।  “लोसपा जुनसुकै दलसँग गठबन्धनका लागि खुला छ । गठबन्धनसम्बन्धी निर्णय केन्द्रले मात्र...

सम्बन्धित सामग्री

एमालेसँग गठबन्धन गर्दा लोसपालाई कति सहज ?

नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच चुनावी गठबन्धनको तयारी चलिरहेको छ । गठबन्धन गर्नेबारे दुवै दलबीच सैद्धान्तिक सहमति भइसके पनि प्रक्रिया टुङ्ग्याउन बाँकी रहेको लोसपाका कार्यकारिणी सदस्य उमाशंकर अरगरियाले बताए ।एमाले–लोसपा गठबन्धन हुने लगभग निश्चित भइसकेको उनको भनाइ छ । कुन प्रक्रिया र आधारमा गठबन्धन बनाउने भन्ने निष्कर्षमा पुग्न दुवै पार्टीबीच एउटा कार्यदल बनाउने सहमति भएको र केही दिनमै कार्यदल बनाएर आफ्नो काम गर्ने उनले बताए ।एमालेबारे मधेसको सोचतर चुनावमा एमालेसँग गठबन्

फाइदा हुनेसँग चुनावी गठबन्धन गर्ने लोसपाको निर्णय

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई एमाले र काँग्रेस दुवै पार्टीले चुनावी गठबन्धनका लागि प्रस्ताव गरेको जनाएको छ । आइतबार सम्पन्न सो पार्टीको कार्यकारिणी समिति बैठकले दुवै पार्टीबाट चुनावी गठबन्धनका लागि प्रस्ताव आएपनि छलफल गरेर जोसँग गठबन्धन गर्दा फाइदा हुन्छ उसैसँग गर्ने निर्णय गरेको हो ।  बैठकपछि लोसपा कार्यकारिणी सदस्य उमाशंकर अरगरियाले भने, ‘काँग्रेस एमाले दुवैबाट चुनावी गठबन्धनका लागि प्रस्ताव आएको छ । तर जोसँग फाइदा हुन्छ, उसैसँग तालमेल हुन्छ, छलफल भने दुवै दलसँग गर्छौ ।&r

लोसपाको केन्द्रीय कार्यकारिणी बैठक आज बस्दै

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय कार्यकारिणी बैठक आज आइतबार बस्न लागेको छ । बैठकमा संगठन निर्माण, गठबन्धन, कार्यकारिणी समिति बिस्तार, भातृसंगठन निर्माण लगायतका एजेण्डाहरुमा छलफल हुने कार्यतालिका छ । लोसपाको केन्द्रीय कार्यकारिणी बैठक शनिबार पनि बसेको थियो । पार्टी विधान बारे जारी छलफलमा आइतबारको बैठकमा नेताहरुले आ–आफ्नो धारणा राख्ने छन् । यस्तै, […]

आफ्ना मागहरु सम्बोधन गर्ने दलसँग लोसपाले संघ र प्रदेशको निर्वाचनमा गठबन्धन गर्ने

काठमाडौं : महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले आफ्नो पार्टीको मागहरु सम्बोधन गर्न प्रतिवद्ध पक्षसँग संघ र प्रदेशको निर्वाचनमा गठबन्धन गरेर जाने बताएको छ। आइतवार सम्पन्न पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले आफ्नो पार्टीको माग सम्बोधन गर्न प्रतिवद्ध राजनीतिक दलहरुसँग संघ र प्रदेशको निर्वाचनमा गठबन्धन गरेर जाने निष्कर्ष निकालेको…

लोसपाको कार्यकारिणी समिति बैठक : यी विषयमा छलफल केन्द्रित

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)को कार्यकारिणी समितिको बैठक जारी रहेको छ ।  बबरमहलस्थित पार्टी कार्यालयमा बिहान ११ बजेदेखि लोसपा कार्यकारिणी समितिको बैठक चलिरहेको हो । बैठकमा चुनावको समीक्षा, आगामी चुनावको रणनीतिको विषयमा केन्द्रीत भएर छलफल भइरहेको सो पार्टीका नेता मनिष सुमनले बताए । स्थानीय चुनावबाट पाठ सिक्दै आगामी चुनावमा कसरी अगाडि बढ्ने भन्ने विषयमा पनि नेताहरुले आ–आफ्नो धारणा राखिरहेको उनको भनाइ छ । आगामी चुनावमा कुनै न कुनै दलसँग गठबन्धन बनाएर नै जानुपर्ने अ

लोसपा कार्यकारिणी समिति बैठक आज बिहान ११ बजे बस्ने

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को राष्ट्रिय कार्यकारिणी समिति बैठक आज बिहान ११ बजे बस्दैछ । शनिबार देखि जारी बैठक पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बस्ने भएको छ।बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी सङ्घीय र प्रदेश संसद्को निर्वाचनका लागि गठबन्धन लगायतका विषयमा छलफल हुने कार्यकारिणी समिति सदस्य केशव झाले बताए।लोसपा अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न गएपछि शनिबारको बैठक केहि बेरमै टुङ्गिएको थियो।  आजको बैठकमा प्रधानमन्त्री देउवा र अध्यक्ष ठाकुर

गठबन्धन नगर्दा लोसपालाई घाटा !

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको बैठकमा स्थानीय चुनावमा गठबन्धन नहुँदा पार्टीलाई घाटा भएको कुरा उठेको  छ । लोसपाको जारी कार्यकारिणी समितिको बैठकमा बोल्ने अधिकांश नेताहरूले लोसपा अरु कुनै कारणले नभएर गठबन्धनकै कारणले चुनावमा कमजोर भएको धारणा राखेका हुन् । पाँच दलीय गठबन्धन एकातिर लोसपा अर्कोतिर भएको कारण अपेक्षा अनुसार सीट नआएको तर पार्टी भने कमजोर नभएको कुरा बैठकमा नेताहरुले धारणा राखेको कार्यकारिणी सदस्य उमाशंकर अरगरियाले बताए ।'स्थानीय चुनावमा लोसपाको अलिकति कम सीट आएको

लोसपा पनि चुनावी गठबन्धनतर्फ

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) पनि आगामी निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको छ । काठमाडौंमा सम्पन्न लोसपा कार्यकारिणी समिति बैठकले स्थानीय कमिटीलाई आगामी निर्वाचनमा गठबन्धन गर्न अधिकार दिएको छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचन विषयमा छलफल गर्न बसेको बैठकले स्थानीय कमिटीलाई नै ‘जोसँग सम्मानजनक कुरा मिल्छ उसैसँग’ चुनावी गठबन्धन गर्न अधिकार […] The post लोसपा पनि चुनावी गठबन्धनतर्फ appeared first on राजधानी राष्ट्रिय दैनिक.

चुनावी गठबन्धन गर्ने लोसपाको निर्णय

काठमाडौँ– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको छ । काठमाडौँमा बुधबार सुरु भएको लोसपाको केन्द्रीय कार्यकारिणी बैठकमा यस्तो निर्णय गरिएको हो । बैठकले स्थानीय तह निर्वाचनमा आवश्यकताका आधारमा गठबन्धन गर्ने पनि स्पष्ट पारेको छ । साथै, तालमेल गर्ने अधिकार स्थानीय तहलाई नै दिने निर्णय पनि भएको छ ।

स्थानीय तह निर्वाचनमा लोसपाले कुनै पनि पार्टीसँग गठबन्धन नगर्ने निर्णय

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने जिम्मेवारी सम्बन्धित पार्टी समितिलाई दिने निर्णय गरेको छ । केन्द्रीय कार्यकारिणी समितिको बिहीबार बसेको बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीले कुनै पनि खास पार्टीसँग गठबन्धन नगर्ने निर्णय गरेको हो । स्थानीय आवश्यकता र औचित्यको आधारमा गठबन्धन गर्नका लागि भने […]