लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले तीन दिन स्थानीय तहका प्रमुख र उपप्रमुखको नाम सिफारिस गर्न निर्देशन दिएको छ । सबै जिल्लाको केन्द्रीय पर्यवेक्षकको उपस्थितिमा गरिएको विस्तारित बैठकले आगामी चैत २९ गते स्थानीय तहका प्रमुख र उपप्रमुखको नाम सिफारिस गर्न निर्देशन दिएको हो ।केन्द्रबाट गठबन्धन गर्नुको औचित्य नदेखिएकाले स्थानीय आवश्यकतामा तालमेल गर्न निर्देशन दिएको लोसपा नेता केशव झाले बताए । ‘स्थानीय तहमा केन्द्रबाट गठबन्धन गर्नुको कुनै अर्थ र औचित्य नभएकाले स्थानीय तममै आफुनो आवश्यकता र औचि