प्रजातन्त्रबिना राजतन्त्र र राजतन्त्रबिना प्रजातन्त्र सान्दर्भिक नहुने : पूर्वराजा शाह

काठमाडौं, असोज २६ । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको तत्कालीन परिस्थितिले आफूलाई बेग्लै जिम्मेवारी ग्रहण गर्न बाध्य तुल्याए पनि प्रजातन्त्र बिनाको राजसंस्था र राजसंस्था बिनाको प्रजातन्त्र सान्दर्भिक हुन नसक्ने बताउनु भएको छ । विजया दशमीको अवसरमा देशवासीमा भिडियो सन्देश जारी गर्दै उहाँले देश भित्र र बाहिर रहे–बसेका सम्पूर्ण नेपालीहरुमा शान्ति र सुखको लागि शुभकामना व्यक्त लोक […]

सम्बन्धित सामग्री

'को छ यतिबेला श्री ५ महाराजधिराज ? सरकारले संसद्लाई जवाफ दिनुपर्छ'

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा फागुन ७ गते दिएको अभिव्यक्तिको विषयमा नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक प्रकाश ज्वालाले सरकारको जवाफ माग गरेका छन् । शाहले आफूलाई 'श्री ५ महाराजधिराज' भन्दै राजतन्त्र ब्युँताउने प्रस्तावसहितको विज्ञप्ति सार्वजनिक गरेका थिए ।

पूर्वराजा शाहको तर्कः जनतालाई भोक, रोग र शोकमा राख्नु प्रजातन्त्र होइन

पूर्वराजा ज्ञानेन्द्र शाहले जनतालाई भोक, रोग र शोकमा राख्नु प्रजातन्त्र नभएको भन्दै राजतन्त्र फर्काउनु पर्ने इच्छा व्यक्त गरेका छन् ।

राजा किन र कस्तो चाहियो ?

पूर्वराजा ज्ञानेन्द्रले तिहारको उपलक्ष्यमा देशले अब मेरो नेतृत्व खोज्यो, म नेतृत्व दिन तैयार छु भनेको सार्वजनिक भयो । त्यसले देशमा ठूलो तरंग ल्याउन त सकेन तर केही महत्वपूर्ण प्रश्न खडागरेको छ । क्रियाशील कि संवैधानिक राजतन्त्र ? एउटा प्रश्नको उत्तर राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो घोषणापत्रबाट दिन खोजेको छ । यसले नेपालमा संवैधानिक राजतन्त्र स्थापना गर्ने मुद्दा अगाडि सारेको छ । तर त्यतिले यसबारेमा उठ्ने जिज्ञासा मेटाउन सक्दैन । २०४६ सालमा नेपालमा प्रजातान्त्रिक पद्धतिअन्तर्गत संवैधानिक राजतन्त्र थियो ।