‘भाजपासँग एमाले, राप्रपा र पूर्वराजाको अघोषित गठबन्धन’ बारे चित्रबहादुर केसीले खोले रहस्य (विज्ञप्तिसहित)

काठमाडौं, २१ मंसिर । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतको सत्तारुढ भारतीय जनता पार्टी, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित पूर्वराजा ज्ञानेन्द्र शाहको अघोषित गठबन्धन भएको निष्कर्ष निकालेका छन् । उनले यो गठबन्ध देशमा धर्मनीरपेक्षता र गणतन्त्रविरुद्ध बनेको समेत उल्लेख गरेका छन् । आज एक विज्ञप्तिमार्फत् केसीले देशमा हिन्दुराष्ट्र र राजतन्त्र फर्काउने खेल भएको समेत […]

सम्बन्धित सामग्री

गण्डकी प्रदेशसभामा राप्रपा प्रवेश, बाहिरियो राजमो

२०७४ को निर्वाचनमा दुई सिट प्रत्यक्ष निर्वाचन प्रणलीबाट निर्वाचित भएको राष्ट्रिय जनमोर्चा(राजमो) पार्टीबाट गण्डकी प्रदेशसभामा समानुपातिकसहित तीन सदस्य थिए । तर, यस पटक भने राजमो बाहिरिनु परेको छ । गण्डकी प्रदेशबाट राजमोका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी बागलुङ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बन्दा प्रदेशमा उम्मेदवारी खाली भएको थियो ।

राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा गएनन् खनाल, नेपाल र भट्टराई

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा तीन पूर्वप्रधानमन्त्रीहरु उपस्थित भएनन् । भोलि बुधबारदेखि सुरु हुने पार्टीको राष्ट्रिय कार्यकर्ता भेलाको तयारीमा जुट्नुपर्ने भएकोले नेपाल र खनाल दुवै नेता नगएका एमालेका एक नेताले बताए । यस्तै, जसपा संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. भट्टराई भने स्वास्थ्यका कारण सहभागी नभएको जसपा स्रोतले जनाएको छ । नेपाल, खनाल र भट्टराई राष्ट्रपतिको भूमिकाबाट असन्तुष्ट रहँदै आएका छन् । राष्ट्रपति भवन सितलनिवासमा मंगलबार अपरान्ह बसेको बैठकमा पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डा. बाबुराम भट्टराई बैठकमा भने अनुपस्थित भएका हुन् । शीतलनिवासमा बसिरहेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष महन्थ ठाकुर, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत उपस्थित भएका छन्। बैठकमा राप्रपा डा. प्रकाशचन्द्र लोहनी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेमकिपातर्फबाट सांसद प्रेम सुवाल सहभागी छन् । यो पनि….राष्ट्रपतिको आह्वानमा आज सर्वदलीय बैठक, राजमो अध्यक्ष केसी सहभागी हुनुहुने