श्रममन्त्रीलाई प्रधानमन्त्रीले भने-विदेशिने श्रमिकमाथि आर्थिक भार थप्ने कुनै काम नगर्नू

२१ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रमिकमाथि आर्थिक भार थप्ने गरी कुनै निर्णय नगर्न र भएका निर्णयको कार्यान्वयन समेत नर्गन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएका छन् । मंगलबार सिंहदरबारमा श्रममन्त्री शरतसिंह भण्डारी, सचिव केबलप्रसाद भण्डारी लगायतलाई निर्देशन दिंदै प्रधानमन्त्रीले प्रचण्डले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई पूर्वप्रस्थान अभिमुखीकरण तालिम लगायत अन्य तालिमहरु […]

सम्बन्धित सामग्री

आजका मुख्य ९ आर्थिक खबर

काठमाडौं। सरकारले विद्युत महसुल विवाद समाधान गर्न आयोग गठन गरेसंगै सबै उद्योगमा पुनः बिजुली जोडिने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले श्रमिकमाथि आर्थिक भार पर्ने कुनै पनि काम नगर्न निर्देशन दिएका छन्।सस्तो ब्याजदरमा ऋण दिने व्यवस्था मिलाउनुपर्नेमा जोड पछिल्लो १ वर्षमा १६ लाख भन्दा बढी नेपाली विदेशीएका छन्।कपिलबस्तुमा एक अर्ब २० करोड रुपैयाँ लगानीमा सोलार फार्म बन्ने भएको छ।

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशीने श्रमिकमाथि आर्थिक भार पर्ने कुनै पनि काम नगर्न निर्देशन दिएका छन्।सरकारले लाइन काटिएका सबै उद्योगमा पुनः बिजुली जोड्ने र विद्युत महसुल विवाद समाधानका लागि आयोग गठन गरेको छ। कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन्। समयमै जहाज नपुग्दा बाजुरामा २२ वर्षीया सुत्केरीको विमानस्थलमै मृत्यु भएको छ।

नेपालमा साउदीको पनि भिसा सेन्टर, सिन्डिकेटको डर

२९ वैशाख, काठमाडौं । कतार र यूएई पछि साउदीले पनि नेपालमा भिसा सेन्टर खोल्ने भएको छ । यसले श्रमिकमाथि आर्थिक भार पर्ने गरी सिन्डिकेट भित्र्याउन सक्ने भन्दै म्यानपावर व्यवसायीले विरोध सुरु गरेका छन् । भिसा सेन्टर खोल्न अदृश्य शक्तिले काम गरेको आरोप म्यानपवार व्यवसायीहरुको छ । २०७६ सालमा तत्कालीन श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री गोकर्ण […]

स्थानीय तहमा मनपरी नियुक्ति

काठमाडौं, वैशाख ८ । कतिपय स्थानीय तहका प्रमुखले कानुनविपरीत स्वकीय सचिव र सल्लाहकार नियुक्त गरी स्थानीय तहलाई आर्थिक भार थप्ने काम गरेका छन् । स्थानीय तहका जनप्रतिनिधिको सेवा सुविधासम्बन्धी कानुनमा स्वकीय सचिव र सल्लाहकार नियुक्त गर्ने व्यवस्था नभए पनि कतिपय पालिकाका प्रमुखले आफूखुसी स्वकीय सचिव र सल्लाहकार नियुक्त गरी स्थानीय तहलाई आर्थिक व्ययभार थपेका हुन् […]

प्रदेश संरचना राख्ने नराख्ने विषयमा चिन्तन गर्नुपर्छ: अम्बरबहादुर विष्ट

माेरङ- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेशसभा सदस्य अम्बरबहादुर विष्टले मुलुकलाई ठूलो आर्थिक भार हुने गरी सञ्चालन भइरहेको प्रदेश संरचना राख्ने वा नराख्ने भन्ने विषयमा चिन्तन गर्नुपर्ने बताएका छन्। मंगलबार विराटनगरस्थित प्रदेशसभाको पहिलो अघिवेशनको दोस्रो बैठकमा प्रदेशसभा सदस्य विष्टले यस्ताे बताएका हुन्। अहिलेको अवस्थामा प्रदेश सरकारले भ्रष्टाचाररहित पारदर्शीता र सुशासनको पक्षमा काम गर्नुपर्ने उनकाे भनाइ छ। राप्रपा […]

बागमती प्रदेशसभा सदस्यको तलब भत्तामै खर्च भयो ५२ करोड

हेटौंडा : बागमती प्रदेशसभाको दोस्रो कार्यकाल शुरु हुँदैछ। देश संघीयतामा गएपछि बनेको प्रदेशसभाले दोस्रो कार्यकाल शुरु हुन लागेको हो।०७२ सालमा जारी संविधानले देशमा संघीयताको व्यवस्था गरेपछि प्रदेश संरचना खडा भयो। ०७४ सालको निर्वाचनपछि प्रदेश संरचनाले मूर्त रुप लियो तर प्रदेश संरचनाले ५ वर्षे पहिलो कार्यकाल सक्दा नै यसको औचित्यमाथि प्रश्न उठिरहेको छ।प्रदेश संरचनाले राज्यलाई आर्थिक भार थप्ने काम मात्र गरिरहेको तर उपलब्धि भने खासै नभएको भन्दै यसलाई खारेज गर्नुपर्नेसम्मका आवाज उठ्न

सुर्खेतमा बैंकविरुद्ध व्यवसायी आन्दाेलित

सुर्खेत । बैंकले ब्याज बढाएको भन्दै सुर्खेतका व्यवसायीहरू पसल बन्द गरेर सडक आन्दोलनमा उत्रिएका छन् । बैंकले ऋण लगानीको ब्याज महिनैपिच्छे बढाउने, सेवा शुल्कका नाममा अनेकौं शुल्क लिएर थप आर्थिक भार थाप्ने काम गरिरहेको व्यवसायीहरूको आरोप छ । आज वीरेन्द्रनगरको मंगलगढी चोकदेखि व्यवसायीहरूले र्‍याली सुरु गरेर जिल्ला प्रशासन कार्यालय पुगेका थिए । सो विषयमा प्रमुख […]

नानाथरीका परिचय पत्र : नागरिकलाई सास्ती, देशलाई आर्थिक भार

एउटा नेपाली नागरिकले बालिग भएपछि मृत्यु नहुन्जेलसम्म विभिन्न नामका परिचयपत्र बनाउनु पर्छ । यतिविघ्न परिचय पत्र किन बनाउनु परेको होला ? विज्ञहरु भन्छन्- एउटै परिचय पत्र प्रयोग गर्ने विकल्प खोज्न ढिला भइसक्यो ।

भोजपुरको दुर्गम गाउँपालिकाको सेवा काठमाडौंबाट

भोजपुर, भोजपुरको साल्पासिलिछो गाउँपालिकाले काठमाडौंमा शिविर सञ्चालन गरेर नागरिकलाई सेवा दिएको छ। भौगोलिक रूपमा विकट रहेको गाउँपालिकामा वर्षाका कारण यातायात सञ्चालनमा कठिनाइ भएपछि काठमाडौंमा एक दिने कार्यक्रम गरेर यहाँ रहेका आफ्ना नागरिकलाई सेवा दिएको हो। गाउँपालिका अध्यक्ष दौलथ कुलुङले काम विशेषले काठमाडौंमा रहेका तथा यातायातबाट वञ्चित भएका ज्येष्ठ नागरिक तथा असक्त नागरिकलाई ध्यानमा राख्दै एक दिने सेवा प्रवाह कार्यक्रम सञ्चालन गरेको जानकारी दिए। तत्काल गाउँमै जान नागरिकलाई आर्थिक भार प