काठमाडौं, ५ कार्तिक । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री शेरबहादुर तामाङले मुलुकको आर्थिक अवस्था एकदमै खराब रहेको बताएका छन् । सरकारले सुशासनको क्षेत्रमा पनि उल्लेखनीय काम गर्न नसकेको तामाङको टिप्पणी छ । उनले कोशीमा आफूहरुले मुलुकलाई मध्यावधिमा लगेर थप आर्थिक भार पार्न नहुने ठानेर कांग्रेसको विद्रोही सांसदहरुलाई साथ दिएको पनि स्पष्ट पारे । […]