नेपालमा साउदीको पनि भिसा सेन्टर, सिन्डिकेटको डर

२९ वैशाख, काठमाडौं । कतार र यूएई पछि साउदीले पनि नेपालमा भिसा सेन्टर खोल्ने भएको छ । यसले श्रमिकमाथि आर्थिक भार पर्ने गरी सिन्डिकेट भित्र्याउन सक्ने भन्दै म्यानपावर व्यवसायीले विरोध सुरु गरेका छन् । भिसा सेन्टर खोल्न अदृश्य शक्तिले काम गरेको आरोप म्यानपवार व्यवसायीहरुको छ । २०७६ सालमा तत्कालीन श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री गोकर्ण […]

सम्बन्धित सामग्री

परराष्ट्रसचिव पौड्याल क्यानडामा, नेपालमा भिसा सेन्टर स्थापना गर्न आग्रह

काठमाडौँ । परराष्ट्र सचिव भरतराज पौड्यालले नेपालको जलविद्युतलगायतका क्षेत्रमा लगानीका लागि क्यानडालाई आग्रह गरेका छन्। ओटावामा बसेको नेपाल-क्यानडा द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठकमा परराष्ट्र सचिव पौड्यालले क्यानडाका लागि भिसा लगाउन नेपालमा भिसा सेन्टर स्थापना गर्न आग्रह गरे। क्यानडास्थित नेपाली राजदूताबासका अनुसार बैठकमा परराष्ट्र सचिव पौड्याल र क्यानडाका ग्लोबल अफेयर्सका सहायक उपमन्त्री पल थोपिलले आ-आफ्नो प्रतिनिधिमण्डलको […]

परराष्ट्रसचिव पौड्याल क्यानडामा, नेपालमा भिसा सेन्टर स्थापना गर्न आग्रह

परराष्ट्र सचिव भरतराज पौड्यालले नेपालको जलविद्युतलगायतका क्षेत्रमा लगानीका लागि क्यानडालाई आग्रह गरेका छन्। ओटावामा विहीबार बसेको नेपाल–क्यानडा द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठकमा परराष्ट्र सचिव पौड्यालले क्यानडाका लागि भिसा लगाउन नेपालमा...

श्रममन्त्रीले सुटुक्क उद्घाटन गरे यूएई भिसा सेन्टर

‘सेवा र सर्त’ सम्बन्धी नीतिमाथि औपचारिक छलफल नै नगरी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले संयुक्त अरब इमिरेट्स (यूएई) भिसा सेन्टर उद्घाटन गरेको खुलेको छ । आउँदो महिनादेखि सञ्चालन हुने भिसा सेन्टर श्रममन्त्री श्रेष्ठले गत बिहीबार उद्घाटन गरेका हुन् ।

नेपाल र कतारबीच श्रम सम्झौता पुनरवलोकन गर्ने सहमति

भिसा सेन्टर स्थापनापछि कामदार शोषणमा परेको भन्दै चौतफी विरोध हुँदै आएको छ। भिसा सेन्टर दुई वर्षअघि खुलेको थियो।...

नेपालले कतार भिसा सेन्टरबारे कुरा उठाउने

काठमाडौं, मंसिर ११। आगामी साता हुन गइरहेको नेपाल–कतार संयुक्त कार्य समितिको बैठकमा नेपालले कतार भिसा सेन्टरबारे कुरा उठाउने भएको छ। काठमाडौंमा कतारको राजदूतावासका साथै भिसा सेन्टर स्थापना भइसकेको भए पनि रोजगारीका लागि कतार जाने श्रमिकले अतिरिक्त शुल्क तिर्नुपरेको गुनासो रहँदै आएको छ। भिसा सेन्टर दुई वर्षअघि खोलिएको हो। मंसिर १६ र १७ गते काठमाडौंमा हुन […]

किन झन्झटिलो बन्दैछ कतार भिसा सेन्टर?

हिजोआज यो सेवा सहज नहुँदा त्यसको प्रत्यक्ष मारमा कतार जाने श्रमिकहरू परेको वैदेशिक रोजगार व्यवसायी संघका कार्यवाहक अध्यक्ष कमल तामाङ बताउँछन्।

आर्थिक चलखेल गर्न कतार भिसा सेन्टर खडा :वैदेशिक रोजगार व्यवसायी

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले कतार भिसा सेन्टर (क्युभिसी)खडा गरी एकाधिकार लागू गर्न खोजेको भन्दै आन्दोलनको चेतावनी दिएको छ । कतारमा कामदार पठाउनका लागि पहिले नेपाल सरकारबाट मान्यताप्राप्त जुनसुकै स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गरी श्रम स्वीकृतिलगायत प्रक्रिया पूरा गरी कामदार जाने गरिएकोमा एकाधिकारका लागि उक्त व्यापारिक संस्था खडा गरिएको भन्दै आन्दोलनमा उत्रने चेतावनी दिएको हो […]

आर्थिक भार र समय बर्बाद गरेको भन्दै कतार भिसा सेन्टर खारेजीको माग

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघले कतार भिसा सेन्टर खारेजको माग गरेको छ। सेन्टरले वैदेशिक रोजगारीमा जाने कामदारका लागि आर्थिक भार र समय बर्बाद गरेको भन्दै खारेजको माग गरेको हो। मंगलबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै सेन्टरले व्यवसायी र कामदार दुवैलाई समस्या पारेकाले खारेज गर्नुपर्ने नेपाल वैदेशिक रोजगार संघका अध्यक्ष कमल तामाङले बताए। मेडिकललगायत विषयमा ढिलाइ गर्दा ग्रामीण क्षेत्रबाट आई वैदेशिक रोजगारीमा जान चाहनेले रोजगारी गुमाउनुपर्ने अवस्था आएको संघको

वैदेशिक राेजगारी : जुन ७ देखि कतार भिसा सेन्टर खुल्ने

काठमाण्डौ – भोलि अर्थात् जुन ७ देखि कतार भिसा सेन्टर खुल्ने भएको छ ।  जुन ७ देखि नै कतार र नेपालबीच हप्तामा एक दिन उडान सुरु  हुने भएपछि कतार भिसा सेन्टर पनि सञ्चालनमा आउने भएकाे हो । कोरोना सङ्क्रमण रोकथामका लागि सरकारले काठमाण्डौ उपत्यकामा निषेधाज्ञा लागू भएसँगै बन्द भएको भिसा सेन्टर जुन ७ र ८ मा ५०/५०  जनाको स्लट खुला हुनेछ  । जुन ९ देखि भने प्रत्येक दिन दुई सय जनाको स्लट खुल्ला हुनेछ । कतार भिसा सेन्टरबाट वैदेशिक रोजगारीमा जाने कामदारहरूको बायोमेट्रिक र स्वास्थ्य परीक्षणको काम हुन्छ ...