सुर्खेतमा बैंकविरुद्ध व्यवसायी आन्दाेलित

सुर्खेत । बैंकले ब्याज बढाएको भन्दै सुर्खेतका व्यवसायीहरू पसल बन्द गरेर सडक आन्दोलनमा उत्रिएका छन् । बैंकले ऋण लगानीको ब्याज महिनैपिच्छे बढाउने, सेवा शुल्कका नाममा अनेकौं शुल्क लिएर थप आर्थिक भार थाप्ने काम गरिरहेको व्यवसायीहरूको आरोप छ । आज वीरेन्द्रनगरको मंगलगढी चोकदेखि व्यवसायीहरूले र्‍याली सुरु गरेर जिल्ला प्रशासन कार्यालय पुगेका थिए । सो विषयमा प्रमुख […]