कांग्रेस सर्लाहीको निर्वाचन स्थगित

सर्लाही। नेपाली कांग्रेस सर्लाहीको निर्वाचन स्थगित भएको छ । आन्तरिक विवादका कारण सोमबारका लागि तय भएको निर्वाचन अनिश्चित समयका लागि स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ ।

सम्बन्धित सामग्री

सर्लाही कांग्रेसको निर्वाचन स्थगित

सर्लाही । नेपाली कांग्रेस सर्लाहीको निर्वाचन स्थगित भएको छ । दुई पक्षबीचको विवादका कारण सोमबारका लागि तय भएको निर्वाचन अनिश्चित समयका लागि स्थगित गरिएको हो । निर्वाचन अधिकृत नागेश्वर प्रसाद सिंहले विशेष परिस्थितिका कारण निर्वाचन गराउन नसकिएको भन्दै अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि निर्वाचन स्थगित गरिएको सूचना जारी गर्नुभएको छ । बिहान ९ बजेदेखि सुरु […]

स्थगित सप्तरी कांग्रेसको निर्वाचन मंगलबार हुने

२२ फागुन, सप्तरी । विवादका कारण स्थगित भएको नेपाली कांग्रेस, सप्तरीको निर्वाचन मंगलबार हुने भएको छ । दुई पक्षको विवादका कारण शनिबार भएको निर्वाचन स्थगित भएको थियो । निर्वाचन समितिका अनुसार स्थगित भएको निर्वाचनस्थल परिवर्तन गर्दै मंगलबार गरिने निर्णय भएको छ । यसअघि रुपनी गाउँपालिकास्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा भएको निर्वाचन अब राजविराजस्थित पब्लिक बिन्देश्वरी […]

बारामा कांग्रेस जिल्ला अधिवेशनको मतपत्र जलाइयो, रौतहटमा निर्वाचन स्थगित

वीरगञ्ज – नेपाली कांग्रेस बाराको १४ औं जिल्ला अधिवेशनअन्तर्गत भएको निर्वाचन रद्द गरिएको छ। शनिबार भएको मतदानमा धाँधली र अनियमितता भएपछि निर्वाचन नै रद्द गरिएको हो। कलैयामा भएको मतदानमा धाँधली र अनियमितता भएको भन्दै अर्को सूचना नआएसम्मको लागि निर्वाचनको सबै प्रक्रिया रद्द गरिएको निर्वाचन अधिकृत राजकुमार उप्रेतीले जानकारी दिए। आइतबार सबै पक्षसित छलफल गरी अर्को […]

विवादपछि सप्तरीमा कांग्रेसको निर्वाचन स्थगित

२१ फागुन, सप्तरी । नेपाली कांग्रेस सप्तरी जिल्ला समितिको शनिबार भइरहेको निर्वाचनमा विवाद भएपछि मतदान स्थगित भएको छ । रूपनी गाउँपालिकास्थित औद्योगिक क्षेत्रमा भइरहेको निर्वाचनमा विवाद बढ्दै गएर हात हालाहालकै स्थिति आएपछि मतदान स्थगित गरिएको हो । करिब ६ सय मत खसेपछि विवाद भएकाे थियो । संस्थापन पक्षका कार्यकर्ताले नक्कली मतदाता पठाएर मत हाल्न लगाएको […]

कांग्रेस प्रदेश २ अधिवेशन : अझै सुरु भएन मतदान

जनकपुरधाम – नेपाली कांग्रेस प्रदेश २ अधिवेशनअन्तर्गत मतदान अझै सुरु हुन सकेको छैन। बुधबार दुवै उम्मेदवार पक्षबीच झडप भएपछि बुधबार निर्वाचन स्थगित गरिएको थियो। प्रदेश निर्वाचन समिति बुधबार हुने भनिएको निर्वाचन मतपत्र पूरा नछपाएको भन्दै आज ८ बजेका लागि निर्वाचन तय गरिएको थियो। तर आज मतदानस्थलमा मतदाताहरुलाई समेत अहिलेसम्म प्रवेश दिइएको छैन। पदाधिकारी तथा सदस्यसहित […]

झडपपछि कांग्रेस प्रदेश २ को निर्वाचन स्थगित

जनकपुरधाम– नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनमा झडप भएपछि मतदान स्थगित गरिएको छ। प्रदेश निर्वाचन संयोजक प्रह्लाद गौतमले अब भोलि बिहान ८ बजेदेखि निर्वाचन हुने जानकारी दिए। उनले मतपत्र पुरै नछापिएका कारण निर्वाचन स्थगित गरिएको दावी गरे। दिउँसो दुई पक्षबीच झडप भएपछि मतदानस्थलमा प्रहरीको बाक्लो उपस्थिति छ। आजै साँझ निर्वाचन गराउने कि नगराउने भन्ने विषयमा […]

फर्जी मतपत्र प्रयोग गरेको भन्दै निर्वाचन स्थगित गर्न थापाको माग

गुल्मी : नेपाली कांग्रेस गुल्मीको ८ औँ जिल्ला अधिवेशनमा फर्जी मतपत्र प्रयोग गरेको भन्दै निर्वाचन स्थगित गर्न माग गरिएको छ।जिल्ला सभापतिका उमेदवार वेदबहादुर थापाले अर्का उम्मेदवार खिलध्वज पन्थीले फर्जी मतपत्र प्रयोग गरेको र चुनावलाई प्रभाव पार्ने गरी विधि, विधान र निर्देशिका विपरीत कार्य गरेको भन्दै निर्वाचन स्थगित गर्नुको विकल्प नभएको बताएका छन्।थापाले आइतबार बिहान तम्घासको एभरग्रिन होटलमा पत्रकार सम्मेलन आयोजना गरी सत्य, तथ्य छानबिन नभएसम्म निर्वाचन प्रक्रिया अगाडि बढ्न नदिने बताए। उन

चितवनमा कांग्रेसको कार्यसमिति निर्वाचन स्थगित

एमालेको दशाैँ राष्ट्रिय महाधिवेशनका कारण चितवन जिल्लाको कांग्रेस कार्यसमिति निर्वाचन स्थगित भएको छ । कांग्रेस

कांग्रेस महाधिवेशनः बाँके–२ मा निर्वाचन स्थगित

नेपालगञ्ज– नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत बाँके क्षेत्र नम्बर २ को निर्वाचन स्थगित भएको छ। एउटाको मत अर्कोले हाल्ने विषयमा भएको विवाद मिल्न नसकेपछि मतदान प्रक्रिया शुक्रबार बिहान ९ः०० बजेसम्मका लागि स्थगित गरिएको छ। आज बिहान ९ः०० बजेदेखि गर्ने भनिएको मतदान विवादले हुन सकेको थिएन। दिनभरि पनि विवाद नमिलेपछि भोलिसम्मको समय दिइएको छ। शुक्रबार बिहानसम्म पनि […]

रुपन्देही प्रतिनिधि सभा ३ को कांग्रेस निर्वाचन स्थगित

रुपन्देही– विवादपछि नेपाली कांग्रेस रुपन्देहीको प्रतिनिधि सभा क्षेत्र नम्बर तीनको मतदान प्रक्रिया रोकिएको छ । ५० मत परिसकेपछि कांग्रेसको रामचन्द्र पौडेल पक्षले बहिष्कार गरेपछि मतदान प्रक्रिया रोकिएको हो । देउवा पक्षले भने मतदान प्रक्रिया अघि बढाउन माग गरिरहेको छ । प्रमुख निर्वाचन अधिकृत जीवनारायण अधिकारीले एक पक्षले बहिष्कार गरेपछि अनिश्चितकालका लागि निर्वाचन प्रक्रिया रोकिएको बताएका […]