कांग्रेस महाधिवेशनः बाँके–२ मा निर्वाचन स्थगित

नेपालगञ्ज– नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत बाँके क्षेत्र नम्बर २ को निर्वाचन स्थगित भएको छ। एउटाको मत अर्कोले हाल्ने विषयमा भएको विवाद मिल्न नसकेपछि मतदान प्रक्रिया शुक्रबार बिहान ९ः०० बजेसम्मका लागि स्थगित गरिएको छ। आज बिहान ९ः०० बजेदेखि गर्ने भनिएको मतदान विवादले हुन सकेको थिएन। दिनभरि पनि विवाद नमिलेपछि भोलिसम्मको समय दिइएको छ। शुक्रबार बिहानसम्म पनि […]