काठमाडौं । आफूलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने अदालतको आदेशलाई क्रिकेटर सन्दीप लामिछानेले सम्मान गर्ने बताएको उनका कानून व्यवसायीले बताएका छन् । अधिवक्ता मुरारी सापकोटाले सन्दीपले अदालतको आदेश सम्मान गर्ने बताएको जानकारी दिए । ‘थुनछेकको आदेशपछि सन्दीपसँग कुरा गर्दा उहाँले आफूले निर्णय सम्मान गर्ने बताउनुभयो’, सापकोटाले भने । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले […]