सन्दीपलाई जेल चलान गराउन अदालतको आदेश

नावालिकलाई जवर्जस्ती करणी गरेको अभियोग लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बिन कप्तान सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका प्रवक्ता दीपक दाहालका अनुसार न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । शुक्रबार सन्दीपको मुद्दामा थुनछेक बहस सकिएसँगै न्यायाधीश घिमिरेले सन्दीपलाई केन्द्रीय …

सम्बन्धित सामग्री

वैवाहिक बलात्कारमा दोषी ठहर पूर्वन्यायाधीश गिरी जेल चलान

काठमाडौँ- वैवाहिक बलात्कारको आरोपमा दोषी ठहरिएका पूर्वन्यायाधीश भुवन गिरी जिल्ला अदालत काठमाडौँमा उपस्थित भएपछि जेल चलान भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरू हरि फुँयाल र तीलप्रसाद श्रेष्ठको इजलासले गत चैत २१ गते काठमाडौँ जिल्ला अदालत र उच्च अदालतको आदेश बदर गरी गिरीलाई थुनामा पठाउन आदेश दिएको थियो ।&nb...

वैवाहिक बलात्कारमा दोषी ठहर पूर्वन्यायाधीश गिरी जेल चलान

काठमाडौँ- वैवाहिक बलात्कारको आरोपमा दोषी ठहरिएका पूर्वन्यायाधीश भुवन गिरी जिल्ला अदालत काठमाडौँमा उपस्थित भएपछि जेल चलान भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरू हरि फुँयाल र तीलप्रसाद श्रेष्ठको इजलासले गत चैत २१ गते काठमाडौँ जिल्ला अदालत र उच्च अदालतको आदेश बदर गरी गिरीलाई थुनामा पठाउन आदेश दिएको थियो ।&nb...

वैवाहिक बलात्कारमा दोषी ठहरिएका पूर्वन्यायाधीश गिरी जेल चलान - NepaliPatra

काठमाडौँ । वैवाहिक बलात्कारको आरोपमा दोषी ठहरिएका पूर्वन्यायाधीश भुवन गिरीले जिल्ला अदालत काठमाडौंमा उपस्थित भएपछि जेल चलान भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरू हरि फुँयाल र तीलप्रसाद श्रेष्ठको इजलासले गत चैत २१ गते काठमाडौं जिल्ला अदालत र उच्च अदालतको आदेश बदर गरी गिरीलाई थुनामा पठाउन आदेश दिएको थियो । काठमाडौं जिल्ला अदालत र पाटन उच्च […]

हत्या तथा डाँका अभियोगमा प्रदेश सांसद जेल चलान

जनकपुरधाम- हत्या तथा डाँका अभियोगमा पक्राउ परेका मधेस प्रदेश सांसद अनिरुद्ध कुमार सिंह यादव कारागार चलान भएका छन् । जिल्ला अदालत सप्तरीले मंगलबार सांसद यादवलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ बमोजिम मुद्दा पुर्पक्षको लागि थुनामा राख्न पठाएको छ । अदालतको आदेश बमोजिम सांसद यादवलाई सप्तरी कारागार कार्यालय राजविराजमा पठाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी […]

राजनीतिक बार्गेनिङको मोहरा बनिरहेछ थाक्सिनको स्वदेश फिर्ती

७ भदौ, काठमाडौं । १५ वर्षको स्वनिर्वासनपछि थाइल्याण्डका प्रभावशाली नेता तथा पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा स्वेदश फर्किए । स्वदेश फिर्तीसँगै सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि आठ वर्षका लागि जेल चलान भएका छन् ।  तर थाक्सिन अहिले एक अस्पतालमा छन् । अधिकारीहरु भन्छन्-‘उनको मुटुमा समस्या रहे नरहेकोबारे चेकजाँच गरी स्वास्थ्यलाभका निम्ति अस्पतालमा राखिएको हो । विगतमा आफ्नो […]

सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा आज पेशी तोकियो

काठमाडौँ – नाबालिका जबरजस्ती बलात्कार मुद्दामा पूर्पक्षका लागि जेल चलान भएका क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा आज पेशी तोकिएको छ। पुर्पक्षका लागि कारागार चलान गर्ने जिल्ला अदालतको आदेश विरुद्ध लामिछानेका कानुन व्यवसायीले गत मंसिर २९ गते दर्ता गरेका मुद्दाको पेशी आजका लागि तोकिएको हो। पीडित भनिएकी किशोरीको २ वटा जन्मदर्ताको कागज बोकेर कानुन व्यवसायी उच्च […]

सन्दीप लामिछानेलाई जेल चलान गर्न काठमाडौँ जिल्ला अदालतको आदेश

काठमाडौँ जिल्ला अदालतले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई कारागार पठाउन आदेश दिएको छ । शुक्रबार न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलाशले नाबालिग बलात्कार अभियोग लागेका लामिछानेलाई मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो।वादी र प्रतिवादीका तर्फबाट भएको कुन व्यवसायीको थुनछेक बहसपछि इजलाशले थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो ।लामिछाने विरुद्ध १२ वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता गरिएको थियो । सरकारी वकिलको कार्यालयले गत सोमबार काठमाडौं जिल्ला अदालतमा लामिछानेविरुद्ध मुद्दा दर्ता गरेको थियो । प्रहरीले उनीविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ जबरजस्ती करणी गर्न नहुने शीर्षकमा अनुसन्धान गरेको थियो। त्यसको उपदफा ३ को (घ) अनुसार १२ वर्ष सम्म कैद सजाय मागदाबी समेत गरेको छ। उक्त उपदफाको (घ) मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्ष देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको आरोपमा १७ वर्षीया बालिकाले २१ भदौमा प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन्। सन्दीपले २० असोजमा प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । उनले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आइरहेका छन्।

फ्ल्याट भाडामा लिएर वेश्यावृत्ति गराउने दुई महिला पुर्पक्षमा जेल चलान

काठमाडौं । फ्ल्याट भाडामा लिएर यौन व्यवसाय गराउने दुई जना महिलालाई जिल्ला अदालत काठमाडौंले पुर्पपक्षमा जेल चलान गरेको छ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका तीनका प्रिती थापा मगर र झापाको गौरादह नगरपालिका पाँच का ज्योती पोमुलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागी केनद्रीय कारागार कार्यालय जगन्नाथदेवलमा जेल चलान गरेको हो । अदालतको आदेश अनुसार उनीहरुलाई पुर्पक्षका […]

दरबारमार्ग बलात्कारकाण्ड : मुख्य अभियुक्त शैलेश पुर्पक्षको लागि जेल चलान

दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा भएको बलात्कारकाण्डका मुख्य अभियुक्त शैलेश कार्कीलाई पुर्पक्षको लागि जेल चलान गरिएको छ। सोमबार जिल्ला अदालतको आदेश अनुसार उनलाई जेल चलान गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहनकुमार थापाले जानकारी दिएका छन्। डिएसपी थापाले भने, ‘अदालतको आदेश अनुसार कार्कीलाई जेल चलान गरिएको हो। योजनाकार कार्कीलाई प्रहरीले गएको चैत ६ गते काठमाडौंको दरबारमार्गबाट पक्राउ…