स्थिति सहज देखिएपछि हिउँचितुवालाई प्राकृतिक स्थानमै छोडिन्छ : विभाग

मोरङको उर्लाबारीमा भेटिएपछि राष्ट्रिय चिडियाखानामा पुर्‍याइएको हिउँचितुवाको स्वास्थ्य स्थितिको अनुगमनपछि प्राकृतिक वातावरणमा छोडिने भएको छ ।

सम्बन्धित सामग्री

पर्यटक आगमन सहज तुल्याउन पर्यटन विभाग र अध्यागमन विभागलाई आग्रह

होटल व्यवसायीहरुको छाता सङ्गठन होटल सङ्घ नेपाल (हान) ले पर्यटक आगमनलाई सहज तुल्याउन र आतिथ्य सेवालाई चुस्त तथा प्रभावकारी बनाउन पर्यटन विभाग र अध्यागमन विभागलाई आग्रह गरेको छ । सङ्घका अध्यक्ष विनायक शाहको नेतृत्वमा सङ्घका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको प्रतिनिधिमण्डलले दुवै विभागका महानिर्देशकलाई अलग–अलग भेट गरी कोभिड–१९ महामारीपछि पर्यटन आगमन बढिरहेको सन्दर्भमा पर्यटकहरुको नेपाल भ्रमणप्रतिको …

अब १२ दिनमै लाइभ इनरोलमेन्ट : राहदानी विभाग

काठमाडौँ । राहदानी विभागले राहदानी पाउन सर्वसाधारणले खेपिरहेको सास्ती कम हुँदै गएको जनाएको छ । विभागका अनुसार बुकिङ भएको समयदेखि २ महिनापछि मात्र लाइभ इनरोलमन्ट हुने समय अहिले १२ दिनमा आइपुगेको छ । विभागले सामान्य अवस्थामा लाइभ इनरोलमेन्ट भएको दुई कार्य दिनमै राहदानी उपलब्ध गराउन सकिने जनाएको छ । सेवा सहज बनाउन बिदाको दिन र […]

राहदानी विभाग आइतबार पनि खुल्ने

काठमाडौँ । अब सार्वजनिक बिदाको दिन आइतबार पनि राहदानी विभाग खुल्ला रहने भएको छ । विद्युतीय राहदानी सहज रुपमा उपलब्ध गराउनका लागि बिदाको दिन विभाग खुल्ने भएको हो । राहदानी विभागबाट जारी सूचना अनुसार विभागमा सेवाग्राहीको चाप उल्लेखनीय रुपमा बढिरहेकोले सार्वजनिक बिदाको दिनमा समेत राहदानी सेवा प्रदान गरी सेवाग्राहीहरुलाई सहज र सरल तवरले राहदानी उपलब्ध […]

सार्वजनिक बिदाको दिन आइतबार समेत राहदानी विभाग खुल्ने

परराष्ट्र मन्त्रालयको राहदानी विभागले आइतबारसमेत सेवा प्रदान गर्ने भएको छ । विद्युतीय राहदानी सहज रुपमा उपलब्ध गराउने नेपाल सरकारको नीति तथा कार्यक्रमअनुसार  विभागले बुधबार सो निर्णय गरेको हो । विभागमा सेवाग्राहीको चाप उल्लेखनीय रुपमा बढिरहेकाले सार्वजनिक बिदाको दिनसमेत राहदानी सेवा प्रदान गरी सेवाग्राहीलाई सहज र सरल तवरले राहदानी उपलब्ध गराउन लागेको हो । त्यसका लागि विभागले यही जेठ १५ गतेदेखि अर्को व्यवस्था नभएसम्म प्रत्येक हप्ताको आइतबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म विभाग खोलिन

राहदानी विभाग आइतबार पनि खुल्ने

काठमाण्डौ – राहदानी विभागले बिदाको दिन आइतबार पनि सेवा प्रदान गर्ने भएको छ । विद्युतीय राहदानी सहज रूपमा उपलब्ध गराउने सरकारको नीति अनुसार आउँदो आइतबार अर्थात् जेठ १५ गतेदेखि सार्वजनिक बिदाको दिन आइतबार पनि राहदानीसम्बन्धी सेवा प्रदान गर्ने विभागले जनाएको छ ।  सरकारको आर्थिक वर्ष २०८९ /८० को नीति तथा कार्यक्रममा पनि विद्युतीय राहदानी सरल र सहज रूपमा उपलब्ध गराउने भनिएको छ । सरकारले आइतबार पनि सार्वजनिक बिदा दिएपछि विभागमा सेवाग्राहीको चाप बढेको छ । यही चापलाई मध्यनजर गर्दै विभागले आउँदो आइतबारद...

सहकारीको ब्याजदर तत्काल नबढ्ने

सहकारी संस्थाहरूबाट प्रवाह हुने ऋणको ब्याजदरको अधिकतम सीमा (सन्दर्भ ब्याजदर) तत्काल पुनरावलोकन नहुने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा तरलताकाे अवस्था सहज बन्न थालेको भन्दै ब्याजदर तत्काल नबढाउने निष्कर्षमा सहकारी विभाग पुगेको हो । बुधबारका लागि बोलाइएको सन्दर्भ व्याजदर निर्धारण समितिको बैठकसमेत स्थगित भएकाे विभाग स्रोतले जानकारी दिएको छ । ‘बजारमा तरलताको अवस्था सहज बन्दै गएकाले तत्कालै सन्दर्भ ब्याजदर पुनरावलोकन गरिहाल्नुपर्ने अवस्था देखिएन,’ विभाग स्रोतले भन्यो, ‘त्य

ई–पासपोर्ट भर्न समय पाउन गाह्रो, विभाग भन्छ : ‘चाँडै नै सहज हुन्छ’

मोरङ – रंगेलीका राजकुमार कार्की ई–पासपोर्ट बनाउन काठमाण्डौ आएको चार दिन भयो । चार दिनको बसाइमा उहाँको दैनिक एक हजार पाँच सयका दरले ६ हजार रुपैयाँ खर्च भइसक्यो तर पनि पासपोर्ट भने पाउनुभएको छैन । ‘बायोमेट्रिक तथा औँलाको छाप राष्ट्रिय परिचय पत्रसँग नमिलेका कारण डकुमेन्ट आएन । अब फेरि सिंहदरबार जानुपर्ने भयो’, उहाँले भन्नुभयो, ‘अब कहिले आउँछ थाहा छैन । काठमाण्डौको बसाइ । महँगी छ । गरिबलाई झन् गाह्रो हुने भो ।’कार्की कुवेत जान लाग्नुभएको हो । उहाँसँग एमआरपी पनि छ, त्यसको म्या...

दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ : विभाग

चामल, दाल जस्ता दैनिक उपभोग्य वस्तु तिन महिनाको लागि स्टक रहेको वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले बताएको छ । वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले चामल, दाल, नुन, तेल, चिनी लगायतका दैनिक उपभोग्य वस्तुहरु पूर्ण रुपमा लकडाउन भएको अवस्थामा पनि ३ महिनालाई पुग्नेगरी बजारमा स्टक रहेको बताए । उपभोग्य खाद्यवस्तुको आपुर्ति सहज रुपमा भइरहेको पौडेलले बताए । मंगलबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै महानिर्देशक पौडेलले बजारमा खाद्य पद्धार्थको उपलब्धता सहज रुपमा हुने भन्दै उनले ...

दैनिक उपभोग्य वस्तुको अभाव हुँदैन, हल्लाको पछि नलाग्नुस् : वाणिज्य विभाग

काठमाण्डाै – बजारमा दैनिक उपभोग्य वस्तुको अभाव नहुने भएकाले अनावश्यक सामान सञ्चित नगर्न  वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आग्रह गरेको छ । बजार अनुमगनको क्रममा दैनिक उपभोग्य वस्तुको मौज्दात पर्याप्त मात्रामा रहेको र खाद्यान्न सामग्री सहज रुपमा आपूर्ति भइरहने भएकाले अनावश्यक रुपमा किनेर नथुपार्न विभागले आग्रह गरेको हो । अहिलेको विषम परिस्थितिमा  विभिन्न व्यक्ति तथा व्यवसायीहरुबाट अत्यावश्यक दैनिक उपभोग्य सामग्रीको कृत्रिम अभाव  गराउने, भ्रामक सूचना सम्प्रेषण गर्ने, सामान लुकाउने लगायतका क्रिया...