‘कम्युनिस्ट चस्मा’ दोषी हो, समाज हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छ

‘सि यू’ अर्थात् फेरि भेटौँला भनेर भनेर गएकी क्यानडियन नेक्स डोर छिमेकीलाई भेट्न भने कहिले पनि आइनन् । भेटको निम्ति चाहना जाहेर गरेकी क्यानडियनले दुई वर्षसम्म उसको अर्को ढोकाकी पात्र भेतनामिजलाई भेट्न नगएको देखेपछि लाग्न थाल्छ कि यो ‘सि यू’ भन्ने कुरामा नै खोट छ । गोरेहरू अर्थात् तेस्रो मुलुकका मानिसहरूले यसो बाटोमा कसैलाई देखे मात्र पनि हाई भनिहाल्छन् । यसैले उनीहरू सम्बोधनमा निकै माथि रहेको पनि हामीलाई लाग्ने गर्छ । सम्बोधनको प्रकार मुलुक अनुसार नै फरक भए पनि त्यसको गहिर

सम्बन्धित सामग्री

एसईईको कमजोर नतिजाः दोषी को ?

शिक्षामा परिवर्तन ल्याउन आवश्यक छ । शिक्षामा सीप, दैनिक जीवन, समाज जोडिनुपर्छ भन्ने तर्क जायज छ । तर, आजको जुन प्रणाली छ, त्यसमा हामीले कति इमानदार भएर प्रयत्न गरिरहेका छौं त ? त्यो पनि अहं प्रश्न हो ।

बच्चा चोर्नुपर्ने र सन्तान छाड्नुपर्ने बाध्यताको अन्तर्य

यी दुवै घटनामा यही घरपरिवार र समाज मुख्य दोषी हो भन्दा यो एउटा सर्वमान्य जवाफ नहुन सक्छ तर सत्य यही हो पनि । कसैलाई चोर्न बाध्य बनाएको छ, कसैलाई छोड्न बाध्य पारेको छ ।

यौनजन्य हिंसाका पीडितलाई किन विश्वास गरिनुपर्छ ?

यौनजन्य हिंसाका घटनामा प्रभावितको कुनै पनि प्रकारको दोष हुँदैन । यस्ता घटनाका दोषी र कारक दुवै केवल पीडक हुन् । तर अपशोच; परिवार, समाज र कानुन कार्यान्वयनकर्ताहरूले प्रभावितलाई विश्वास गर्न नसक्दा, यौनजन्य हिंसा जस्तो जघन्य अपराधका प्रभावितले विभिन्न किसिमको क्षतिको सामना गरेका ज्वलन्त उदाहरण हाम्रासामु प्रशस्त छन् । यौनजन्य हिंसाका अधिकांश प्रभावितलाई समाजले आरोपित तवरले […]

देशको अखण्डता र राष्ट्रियता गम्भीर संकटमा : अध्यक्ष केसी

काठमाडौँ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशको अखण्डता र राष्ट्रियता गम्भीर संकटमा रहेको बताएका छन्।आइतवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले कुनै एक व्यक्तिलाई दोषी देखाएर जेलमा राख्दैमा नेपाली समाज परिवर्तन नहुने भन्दै राज्य सञ्चालन गर्नेहरूको प्रवृत्ति सच्चिन जरुरी रहेको बताए।उनले राजनीति गर्ने भनेको जसरी पनि कमाउनका लागि भन्ने मानसिकता हटाउनुपर्ने बताए। केसीले मान्छे बेचबिखन गर्ने सञ्जाललाई तत्काल कारबाहीको दायरामा ल्याउन आग्रह गरे।

चोलेन्द्रविरुद्धको महाअभियोग नयाँ संसदले टुङ्ग्याउनुपर्छ : पूर्वन्यायाधीश समाज

काठमाडौँ। पूर्वन्यायाधीश समाजले संसद्को कार्यकाल सकिँदैमा प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग निष्क्रिय नहुने बताएको छ । चुनावपछि आउने नयाँ प्रतिनिधिसभाले पनि यो महाअभियोगलाई स्वीकार गरेर जबरा दोषी हो वा निर्दोष हो भन्ने टुङ्गो गर्नुपर्ने समाजले बताएको छ । जबराविरुद्ध १ फागुन २०७८ मा दर्ता भएको महाअभियोग प्रस्ताव हाल सिफारिस समितिमा विचाराधीन छ । तर […]

बलात्कारको आघात

बलात्कार र यौन हिंसाका घटनाहरू आदिकालदेखि नै, जुनबेला फिल्म तथा इन्टरनेटजस्ता माध्यमहरू थिएनन्, हरेक समाज र संस्कृतिमा घट्दै आएको देखिन्छ । तर, प्राचीन समयमा भन्दा आधुनिक कालमा यस्ता घटना निकै बढ्दै गएका छन् । अतः बलात्कारका घटना यसरी बढ्नुका पछाडि स्वयं हाम्रो समाज पनि दोषी छ । थुप्रै सामाजशास्त्रीले बलात्कारलाई एक जघन्य अपराध मात्र होइन […] The post बलात्कारको आघात appeared first on राजधानी राष्ट्रिय दैनिक.

अत्याधिक आयात बढ्नुमा सरकारी नीति दोषी : अध्यक्ष गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पछिल्लो समय अत्याधिक रुपमा आयात बढ्नुमा निजी क्षेत्र नभएर सरकारी नीति दोषी रहेको आरोप लगाउनुभएको छ । बुधबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको कार्यक्रममा गोल्छाले आयात बढ्नुमा निजी क्षेत्र नभएर सरकारी नीति दोषी रहेको बताउनुभएको हो । उहाँले सरकार राजश्वमुखी भएर हिडुन्जेलसम्म आर्थिक अवस्थामा […]

अत्यधिक आयात बढ्नुमा सरकारी नीति दोषी छः गोल्छा

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पछिल्लो समय अत्यधिक आयात बढ्नुमा निजी क्षेत्र नभएर सरकारी नीति दोषी रहेको आरोप लगाएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बुधबार आयोजना गरेको कार्यक्रममा गोल्छाले आयात बढ्नुमा निजी क्षेत्र नभएर सरकारी नीति दोषी रहेको बताए। उनले सरकार विगतदेखि राजस्वमुखी भएकाले राज्य राजस्वमुखी भएर हिँडुन्जेलसम्म आर्थिक अवस्थामा […]

दुई सातामा दुईको हत्या, दोषी पत्ता नलगाएको जनगुनासो

घट्नाबारे प्रहरीले सुक्ष्म अनुसन्धान भईरहेको बताए पनि सातादिन बित्दासम्म दोषी पत्ता नलाग्दा पीडित परिवारलाई थप अन्याय भएको नागरिक समाज तथा अधिकारकर्मीको धारणा छ। उनीहरुले अघिल्लो दिन नै एक सामुहिक विज्ञप्ती प्रकाशित गरी जघन्य हत्या भएको यतिका दिन बितिसक्द...