यौनजन्य हिंसाका पीडितलाई किन विश्वास गरिनुपर्छ ?

यौनजन्य हिंसाका घटनामा प्रभावितको कुनै पनि प्रकारको दोष हुँदैन । यस्ता घटनाका दोषी र कारक दुवै केवल पीडक हुन् । तर अपशोच; परिवार, समाज र कानुन कार्यान्वयनकर्ताहरूले प्रभावितलाई विश्वास गर्न नसक्दा, यौनजन्य हिंसा जस्तो जघन्य अपराधका प्रभावितले विभिन्न किसिमको क्षतिको सामना गरेका ज्वलन्त उदाहरण हाम्रासामु प्रशस्त छन् । यौनजन्य हिंसाका अधिकांश प्रभावितलाई समाजले आरोपित तवरले […]