घट्नाबारे प्रहरीले सुक्ष्म अनुसन्धान भईरहेको बताए पनि सातादिन बित्दासम्म दोषी पत्ता नलाग्दा पीडित परिवारलाई थप अन्याय भएको नागरिक समाज तथा अधिकारकर्मीको धारणा छ। उनीहरुले अघिल्लो दिन नै एक सामुहिक विज्ञप्ती प्रकाशित गरी जघन्य हत्या भएको यतिका दिन बितिसक्द...