इराक र कुवेत लैजान लागिएका १६ नेपाली युवतीको मध्यरातमा दिल्लीबाट गरियो उद्धार :: Pahilopost.com

भारतको दिल्ली हुँदै इराक र कुवेत लैजान लागिएका १६ नेपाली युवतीको दिल्ली महिला आयोगले उद्धार गरेको छ। मंगलबार राति दिल्लीबाट युवतीको उद्धार गरिएको दिल्ली महिला आयोग अध्यक्ष स्वाती मालिवालले ट्वीटमा उल्लेख गरेकी छन्। उनीहरुलाई दिल्ली हुँदै इराक तथा कुवेत लैजान लागिएको बताइएको छ। एउटा सानो कोठामा बन्धक बनाइ राखेको

सम्बन्धित सामग्री

विदेशमा नेपाली महिलाको हारगुहार : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । दलालको फन्दामा परेर गैरकानुनी बाटो हुँदै इराक पुगेकी नेपाली चेलीको उद्धार भएको छ । इराकमा बेचिएकी सुर्खेत घर भएकी रितु खत्रीको उद्धार गरी नेपाल -

जिउँदो हुँदा उद्धार गर्न सकिएन, बाकसमा फर्काउन पनि धेरै समय लाग्यो

काठमाडौं । गैरकानुनी रूपमा इराक पुगेकी लालिमाया तामाङको गत २४ मार्चमा मृत्यु भयो । तामाङको मृत्यु नभएर हत्या भएको हुन सक्ने भनी समाचार प्रवाहित भइरह्यो । टिकटक तथा फेसबुकमार्फत निरन्तर समाचार आउन थाल्यो । यिनै समाचारका कारण नेपाल सरकार मातहतका हरेक संयन्त्रमा लास भए पनि ल्याउन अनुरोध गर्दै गरेको देखियो । तर, त्यो सम्भव भएन […] The post जिउँदो हुँदा उद्धार गर्न सकिएन, बाकसमा फर्काउन पनि धेरै समय लाग्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भिजिट भिसामा टकराव :अध्यागमन अनुमति दिने, प्रहरी रोक्ने

इराकबाट उद्धार गरिएकी एक महिलालाई मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी अधिकारी केही दिनअघि प्रश्न सोध्दै थिए, ‘तिमी कसरी इराक पुग्यौ ?’ उनको जवाफ सुनेपछि प्रहरी अधिकारी स्तब्ध भए । विमानस्थलस्थित अध्यागमन...

महिला तथा किशोरीलाई भारत हुँदै इराक पुर्याइँदै

वैदेशिक रोजगारीका नाममा विभिन्न प्रलोभनमा पारी महिला तथा किशोरीहरूलाई भारत हुँदै खाडी मुलुक पठाउने बिचौलियाहरूको सक्रियता बढ्दै  गएको छ । उनीहरूलाई जोखिमपूर्ण रूपमा भारत हुँदै इराक, ओमनजस्ता देशमा लैजाने गरेको कपिलवस्तुको कृष्णनगरा उद्धार गरिएकाहरुबाट खुलेको हो ।इलाका प्रहरी कार्यालय कृष्णनगर र आफन्त नेपाल नामक गैर सरकारी संस्थाले दुई दिनमा ७ जनालाई कृष्णनगर सीमाबाट उद्धार गरेको  छ ।  उनीहरूलाई इराक र ओमन  गैरकानुनी रूपमा लैजान लागेका अवस्था भेटाएको थियो । सोधपुछका

इराक जान महिलाबीच प्रतिस्पर्धा

दुई साताअघि सुनकोसी गाउँपालिकास्थित ठोकर्पाका तीन किशोरीलाई काभ्रे र सिन्धुपाल्चोकको सीमा गाउँ वनदेउबाट माइती नेपालले उद्धार ग¥यो । विदेश लैजाने आश्वासन दिएका व्यक्ति लिन नआएपछि उनीहरू तीन दिनसम्म वनदेउ–दोलालघाट गरिरहेपछि माइती नेपालले उनीहरूलाई उद्धार गरेको हो ।

१५ महिनामा २३ महिलाको उद्धार

चितवन : माइती नेपाल चितवन शाखाले गएको १५ महिनामा २३ महिलाको उद्धार गरेको छ। मानव वेचविखन, बलात्कारमा परेका उनीहरूलाई विदेश तथा मुलुकका विभिन्न स्थानबाट उद्धार गरेको माईति नेपालको तथ्याङ्कमा उल्लेख छ । उनिहरुलाई सन २०१८ को जनवरीदेखि हालसम्ममा भारत, दुवै, ओमन, इराक, कुवेत तथा नेपालबाट विभिन्न संघ संस्थाको समन्वय...

इराकमा बेच्न लैजादै गर्दा उद्धार गरिएका दुई महिला नेपाल फर्किए

युएई, पुस १६ – कुवेतमा रोजगारी लगाइदिने भन्दै इराक लैजान दुवई पु¥याएर अलपत्र पारिएका दुई महिलाको उद्धार गरिएको छ ।  दुई हप्ता अघि युएई...

इराक-इरान भूकम्प: उद्धार प्रयास तीव्र

भूकम्प प्रभावित इरान र इराकका विभिन्न स्थानमा करिब चार सय मानिसको ज्यान गएको र चार हजारभन्दा बढी मानिस घाइते भएको जनाइएको छ।