मणिपुरबाट म्यानमार हुँदै इराक लैजाने तयारीमा रहेका १७९ नेपालीको उद्धार, आज काठमाडौं ल्याइँदै

भद्रपुर । मानव बेचबिखनको जोखिममा परेका १७९ नेपालीलाई माइती नेपालको पहलमा भारतको मणिपुरबाट उद्धार गरेर नेपाल फर्काइँदै छ ।    नेपालको विभिन्न जिल्लाबाट अवैध रुपमा इराक र संयुक्त राज्य इमिरेट्स (युएई) लैजाने क्रममा उनीहरुलाई मानव ...