इराक-इरान भूकम्प: उद्धार प्रयास तीव्र

भूकम्प प्रभावित इरान र इराकका विभिन्न स्थानमा करिब चार सय मानिसको ज्यान गएको र चार हजारभन्दा बढी मानिस घाइते भएको जनाइएको छ।

सम्बन्धित सामग्री

आवास निर्माणलाई तीव्र बनाउन राज्यव्यवस्था समितिको सुझाव

काठमाडौँ– जाजरकोट र रूकुम पश्चिममा गएको भूकम्पपछि सरकारले उद्धार र उपचारमा लिएको अग्रसरताप्रति प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डलाई धन्यवाद दिएको छ । समितिका सभापति रामहरि खतिवडा नेतृत्वको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री दहालसँग भेट गरी भूकम्प प्रभावित क्षेत्रमा राहत र पुनर्निर्माणलाई प्रभावकारी बनाउन सुझाव दिएको हो ।  भेटमा समितिका सभापति खतिवडाले भने, ‘हामीले […]

उद्धार तथा राहतलाई तीव्र बनाउने कर्णाली प्रदेश सरकारको निर्णय

कर्णाली प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहतलाई प्राथमिकता राखेर सरकार सबै संयन्त्र परिचालन गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा आकस्मिकरुपमा आज बिहान बसेको कर्णाली प्रदेश विपद् परिषद्को बैठकले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुमपश्चिममा उद्धार तथा राहतलाई तीव्र बनाउने निर्णय गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिनुभयो ।

भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र बनाउने कर्णाली सरकारको निर्णय

सुर्खेत । कर्णाली प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र बनाउने र राहत सामग्री पठाउने निर्णय गरेको छ । शनिबार  बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उद्धार तथा राहतका लागि सबै निकायसँग सहकार्य गर्ने तथा सहयोगका लागि अपिल गर्ने निर्माण भएको कर्णाली प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए । […]

दक्षिणी थाइल्याण्डमा भीषण बाढी, उद्धार जारी

व्यापक बाढीले दक्षिणी थाइल्याण्डमा कम्तिमा  दुई लाख परिवारलाई असर गरेको बताइएको छ ।  अधिकारीहरूले बिहीबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार सबै प्रभावित क्षेत्रहरूमा बाढी क्रमश सुधारोन्मुख अवस्थामा भएकाले पानीको निकास र पीडितहरूको उद्धार कार्य तीव्र गतिमा अगाडि बढाइएको विपद् रोकथाम तथा न्यूनीकरण विभागले जनाएको छ ।बाढीले छ वटा दक्षिणी प्रदेशका नखोनसी थम्मरात, फत्थलुङ, सोङ्खला, पट्टनी, याला र नराथीवाट लगायात ५७ जिल्लाबाट २ लाख १० हजार ५ सय ५२ घरधुरी प्रभावित भएको डीडीपीएमले जनाएको छ । बुध

घुम्तीमा तीव्र गतिका कारण संखुवासभामा बस दुर्घटना

संखुवासभाको मादी नगरपालिका–६ स्थित थुलुङमा बिहिबार बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १५ पुगेको छ । बा.४ ख ७३५ नम्बरको ‘रेशम फिलिलि’ बसमा सवार १९ मध्ये चार जना घाइते छन् । घाइतेलाई सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर मादी नगरपालिकाका मेयर बिदुर लिङथेप धरानस्थित विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानमा पुगेका थिए ।मादी नगरपालिका–६ बस्ने ५० वर्षीय डम्बर बहादुर कार्की, वडा नम्बर–४ घर भएका २४ वर्षीय करिश्मा तामाङ, वडा नम्बर–६ घर भएकी २२ वर्षीया तुलसा कटवाल र

काबुलबाट व्यावसायिक उडानबाट उद्धार अभियान अघि बढाउने अमेरिकी घोषणा

काठमाडौँ- अफगानिस्तानमा जारी उद्धार अभियानमा अब व्यावसायिक उडान गरिने अमेरिकाले घोषणा गरेको छ । उद्धार अभियानलाई थप तीव्र पार्नका लागि व्यावसायिक जहाजहरु पनि प्रयोग गरिने अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ । रक्षा मन्त्रालयका अनुसार १८ विमानलाई व्यावसायिक उडानका लागि स्वीकृति प्रदान गरिएको छ । युनाइटेड एअरलायन्सका चार, अमेरिकन एअरलायन्स, एटलस एअर, डेल्टा एअरलायन्स र […]

राप्तीको भेलमा बगेकी महिलाको आठ किलोमिटर तलबाट सकुशल उद्धार

दाङ - देउखुरीमा राप्ती नदीकाे भेलमा बगेर आठ किलोमिटर तल पुगेकी एक महिलाको सकुशल उद्धार गरिएको छ । देउखुरीको गढवा गाउँपालिका-३ गोबरडिहाकी ४० वर्षीया टेकरानी चौधरीलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले गएराति राप्ती नदीबाट उद्धार  गरेको हो।   बिहीवार दिउँसाे गोबरडिहको राप्ती घाटमा दाउरा निकाल्ने क्रममा चाैधरीलाई नदीकाे भेलले बगाएकाे हाे । टेकरानीले नदीको वेग तीव्र भएका कारण निस्कन नसकेकाे र पानीकाे वहाब भएतिरै बग्दै गएकाे बताउनु भएकाे छ । ...

इन्डोनेसियामा डुङ्गा दुर्घटना हुँदा २४ को मृत्यु, ३१ घाइते

काठमाडौं। इन्डोनेसियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ, घटनामा अन्य ३१ जना बेपत्ता भएका छन्। देशको पश्चिम कालिमान्थान प्रान्तमा सामुन्द्रिक आँधीका कारण १८ डुङ्गा पल्टिएका थिए। उद्धारकर्ताले बेपत्ता भएकाको खोजी तीव्र बनाइएको सरकारी अधिकारीले बताएका छन्। उद्धारकर्ताले ८३ जनालाई सकुशल उद्धार गरेका छन्। खोजी तथा उद्धार जारी रहेकाले मृत्यु भएकाको सङ्ख्या अझ धेरै हुनसक्ने उद्धारकर्ताले बताएका छन्।

इण्डोनेशिया भूकम्पः उद्धार प्रयास तीव्र

इण्डोनेशियाको तटीय शहर पालुमा एउटा होटल र किनमेल केन्द्रका भग्नावशेषमा फसिरहेका दर्जनौँ मानिससम्म पुग्न उद्धार टोलीहरूले उद्धार कार्यलाई तीव्रता दिएका छन्।