बागमती प्रदेशले सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका-२०७७ फागुनबाट लागु गर्ने भएको छ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को तयार पारिएको संशोधित कार्यविधि अनुसार प्रयोगात्मक (ट्रायल) परीक्षामा १ सय अंक भार मानेर ७० अंक ल्याउने परीक्षार्थी पास हुने व्यवस्थालाई बागमती प्रदेशले लागु गर्न तयारी गरेको छ । यातायात व्यवस्था विभागले नयाँ व्यवस्था लागु गर्न यातायात […]