बालुवाटार प्रकरणमा सयभन्दा बढी अनुसन्धान

काठमाडौं : अख्तियार अनुसन्धान आयोगद्वारा ललिता निवासमा पर्ने बालुवाटारको सरकारी जग्गा अतिक्रमण सम्बन्धमा सयभन्दा बढी अनुसन्धान भइरहेको छ। जग्गा अतिक्रमण प्रकरणमा संलग्नमाथि धमाधम बयान लिने काम अख्तियारले गरिरहेको छ। संवैधानिक निकायका पूर्वप्रमुखदेखि उच्च पदस्थ कर्मचारीको अनुसन्धान गरिएको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ। अख्...

सम्बन्धित सामग्री

ललिता निवास जग्गा अनियमितता प्रकरणमा तीन सयभन्दा बढीविरुद्ध पक्राउ पूर्जी

काठमाडौं । ललिता निवास जग्गा अनियमितता प्रकरणमा मुछिएका तीन सय जनाभन्दा बढीलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)लाई अनुमति दिएको छ ।बालुवाटार जग्गा अनियमितता प्रकरणको अनुसन्धान गरिरहेको सीआइबीले जिल्ला अदालतसमक्ष उनीहरुका नाममा पक्राउ अनुमति माग गरेको थियो । सीआइबीको माग अनुसार काठमाडौं जिल्ला अदालतले अनुमति दिएको अनुसन्धानमा संलग्न एक अधिकृतले रातोपाटीलाई बताए ।जग्गा अनियमिततामा संलग्न रहेको आरोपमा करिब चार सय जनामाथि केन्द्रित रहेर अनुसन्धान गरिएक

बालुवाटार जग्गा प्रकरण : नेपाल र भट्टराईविरुद्धको मुद्दामा आज फैसला नहुने

काठमाडौँ । सर्वोच्च अदालतले बालुवाटार जग्गा प्रकरणमा माधव नेपाल र डा .बाबुराम भट्टराईविरुद्धको मुद्दामा कात्तिक १५ गते सुनाउने भनिएको फैसला आज (सोमबार) नहुने भएको छ । गत असोज १८ गते प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासले बहस नोटसमेत मगाउने गरी अन्तिम सुनुवाइका लागि आज तोकेको थियो । बहुचर्चित ललिता निवास प्रकरणको फैसलाका […]

राजनीतिक पूर्वाग्रह राखेर बालुवाटार जग्गामा फसाइयो : गच्छदार

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले राजनीतिक प्रतिशोध साँधेर आफूलाई फसाइएको बताएका छन्।बालुवाटार जग्गा प्रकरणमा मुछिएपछि पहिलोपटक पत्रकार सम्मेलन गरेर उनले भने, ‘बालुवाटार जग्गा प्रकरणमा मलाई फसाइयो। पूर्वाग्राही राखेर मलाई फसाउन खोजियो।’लोकतन्त्रमाथि विश्वास गर्ने भएकाले न्यायालयबाट आफूमाथि पूर्ण विश्वास रहेको बताए। लामो षड्यन्त्र गरेर आफ्नो भविष्य, राजनीतिक जीवनलाई ध्वस्त बनाउने प्रयास भएको बताए। गच्छदारले भने, ‘सरकारको उपप्रधानमन्त्रीको जिम्मेवारी

बालुवाटार जग्गा प्रकरणमा मुछिएका गच्छदार १० लाख धरौटीमा रिहा

न्युज अफ नेपाल, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारको जग्गा व्यक्तिको नाममा पुर्याउने मुद्धामा मुछिएका नेपाली कांग्रेसका उपसभापति विजय गच्छदार १० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । बुधबार गच्छदारलाई विशेष अदालतले १० लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो । गच्छदारविरुद्ध डेढ वर्षअघि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बालुवाटार जग्गा प्रकरणमा मन्त्री हुँदा ९ करोड […]

बालुवाटार जग्गा प्रकरणमा माधव नेपालको पेशी तोकियो

काठमाडौं : बालुवाटार जग्गा प्रकरणमा नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष तथा पूर्व-प्रधानमन्त्री माधवकुमार नेपालविरुद्धको मुद्‍दाको पेशी तोकिएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरि फुयाँलको इजलासमा पेशी तोकिएको हो। बालुवाटार जग्गा प्रकरणमा नेता नेपाललाई मुद्दा नचलाएको भन्दै अधिवक्ता बालकृष्ण न्यौपानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महान्यायाधिवक्ताको कार्यालयलाई समेत विपक्षी बनाएर रिट दायर गरेका थिए। बालुवाटार जग्गा प्रकरणमा नेपालको संलग्नता रहेको भएको