बालुवाटार जग्गा प्रकरणमा ओलीले भने– सरकारी सम्पत्ति हिनामिनामा संलग्नलाई उन्मुक्ति दिन खोजियो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले ललित निवास (बालुवाटार) जग्गा प्रकरणका दोषीलाई सरकारले उम्मुक्ति दिन खोजेको आरोप लगाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले ६ महिना पार गरेको विषयमा अवधारण सार्वजनिक गर्दै एमाले अध्यक्ष ओलीले ललिता निवासको १४३ सरकारी जग्गा हिनामिनामा संलग्नलाई सरकारले उन्मुक्ति दिन खोजेको आरोप लगाएका हुन् । अवधारणपत्रको १३औँ बुँदामा […] The post बालुवाटार जग्गा प्रकरणमा ओलीले भने– सरकारी सम्पत्ति हिनामिनामा संलग्नलाई उन्मुक्ति दिन खोजियो appeared first on राजधानी राष्ट्रिय दैनिक.