सर्वोच्चले बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा भ्रष्टाचारको अभियोग लागेका चितवन जिल्ला अदालतका न्यायाधीश विनोदकुमार गौतमको मुद्धा खारेज गरेको छ। सर्वोच्च अदालतले अन्तिम फैसला गदै बहालबाला न्यायाधीशमाथि कारबाहीको अधिकार न्यायपरिषद्लाई मात्रै हुने...