प्रधानमन्त्री बीचमै उठेर हिँडेपछि नेकपा सचिवालय निष्कर्षविहीन, ओली र प्रचण्ड एक्लाएक्लै छलफलमा

काठमाडौं: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठक विनानिष्कर्ष टुंगिएको छ। भोलिका लागि तय भएको स्थायी कमिटी बैठकका एजेण्डा टुंगो लगाउन आज अपराह्न बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली बीचमै उठेर हिँडेपछि कुनै ठोस निष्कर्ष निस्किन सकेन। प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री स्वास्थ्य अवस्थाका कारण पुरै समय बस्न नसकेको बताए।

सम्बन्धित सामग्री

नेकपा सचिवालय बैठक सकेर ओली र प्रचण्ड शितलनिवासमा

सत्तारुढ नेकपाको सचिवालय बैठक सकिनेवित्तिकै प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष