धामीको भर पर्दा गर्भमै शिशुको ज्यान गयो

डोटी- दिपायल सिलगढी नगरपालिका-९ की २२ वर्षकी गर्भवतीलाई बेथा लागेपछि बिहीबार साँझ साढे ७ बजेतिर सासूसहित छिमेकीले जिल्ला अस्पताल डोटी पुर्याए । गर्भवतीको बेथा बढ्दै गयो र राति १० बजेतिर पाठेघर खुल्यो तर बच्चा बाहिर निस्कन सकेन ।  पाठेघर खुलेको दुई घण्टापछिसम्म शिशु बाहिर निस्किन नसकेपछि मध्यरातमा डा निराजन ...

सम्बन्धित सामग्री

धामीको भर पर्दा अशक्त

उमेर १६ वर्ष थियो । खुट्टा सुनिन थालेको केही महिनाभित्रै हिँड्नै नसक्ने भए । धामीलाई देखाउँदा ‘आरो’ हालिदिएपछि निको हुन्छ भने । आरो हाल्दा उनको दुवै खुट्टा सुक्यो । तमानखोला गाउँपालिका–१ का धनीराम सुनार त्यसपछि १० वर्ष ओछ्यान परे । दुवै खुट्टाको नसा र हड्डी सुके पनि कमजोर आर्थिक अवस्थाका कारण परिवारले उनलाई अस्पताल लैजान सकेनन् । धामीको भर पर्दा घस्रेर हिँड्नुपर्ने भयो । अहिले वैशाखीको भरमा जसातसो शौचालयसम्म पुग्न भने सक्छन् ।

धामीको भर पर्दा गर्भवतीको मृत्यु

धामीझाँक्रीको उपचारमा भर पर्दा गोदावरी नगरपालिका–८, स्याउलेकी २२ वर्षीया गर्भवतीको ज्यान गएको छ। घरनजिकै अस्पताल भए पनि धामी बोलाएर कल्पना विकको उपचार थालिएको थियो। बिहानभर ती धामीले कल्पनालाई निको पार्न नसकेपछि दिउँसो गौरीगङ्गा नगरपालिकाको बनबेहडास्थित अर्को धामीको घरमा लगिएको थियो। ती धाँमीले पनि कल्पनालाई निको पार्न सकेनन्।

जाजरकोटमा भाइरल ज्वरोको प्रकोप, धामीको भर पर्दा ४ को मृत्यु

जाजरकोट – एक सातादेखि फैलिएको रुघाखोकी र भाइरल ज्वरोबाट चार जनाको मृत्यु भएको छ।  रुघाखोकीले केही दिनदेखि थलिएका जुनीचाँदे गाउँपालिका– २ मजकोटकी ६५ वर्षीया धनसरा नाथ, ७५ वर्षीय...

धामीको भर पर्दा चारको मृत्यु

जाजरकोट, पुस २२ गते । एक सातादेखि फैलिएको रुघाखोकी र भाइरल ज्वरोबाट चार जनाको मृत्यु भएको छ । रुघाखोकीले केही दिनदेखि थलिएका जुनीचाँदे...