माधव नेपाललाई ओली पक्षले भन्यो– सामूहिक राजीनामा रोक्नुस्

काठमाडौं । नेकपा एमालेको ओली समूहले खनाल–नेपाल समूहलाई राजीनामा रोक्न आग्रह गरेको छ । आज नेता माधवकुमार नेपालसँगको भेटमा प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट वार्तामा गएका नेताहरू विष्णु पौडेल र सुवास नेम्वाङ भेटका लागि सिंहदरबार गएका थिए । भेटमा कुनै निष्कर्ष भने निस्किन सकेन । ओली समूहका नेताहरूले...

सम्बन्धित सामग्री

तीन एजेण्डासहित ओलीसँग माधव पक्षको वार्ता

एमाले विवाद समाधानका लागि दुवै पक्षका नेताहरुबीच सिंहदरबारमा वार्ता भइरहेको छ । ओलीसँगको वार्तामा बस्नुअघि माधव नेपाल पक्षले तीनवटा बटमलाइन बनाएको बुझिएको छ । जसमा २०७५ जेठ २ को स्थायी कमिटी बैठक बसेर सवै विवाद मिलाउने, प्रधानमन्त्रीले विश्वासको मत लिनु अघि नै ती विषयको छिनोफानो हुनुपर्ने र त्यो नभए सामूहिक राजीनामा दिने बटमलाइन तय गरेको एक नेताले बताए । हामीले निश्चित तीन बटमलाइन बनाएका छौ सोही आधारमा नेताहरुबीच अहिले छलफल भएको छ, माधव पक्षका एक नेताले रातोपाटीलाई बताए । ओली

संसद सचिवालयको ढोका बन्द, ५ बजेसम्म पुगेन माधव समूहको राजीनामा

एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७५ जेठ २ मा फर्कने प्रतिवद्धता नजनाए आजै सांसदहरुको सामूहिक राजीनामा दिने तयारी गरेको खनाल– नेपाल समूह अलमलमा परेको छ । प्रधानमन्त्री ओलीले बरिष्ठ नेता माधवकुमार नेपालसँग चपलीहाइटस्थित रामेश्वर थापाको घरमा लामो वार्ता गरेपछि संसद सचिवालयमा राजीनामा बुझाउने कार्यालय समय घर्किएको छ ।  यसअघि माधव नेपाल समूहले ओलीलाई जेठ २ मा फर्कन बेलुका ४ बजेसम्मको अल्टिमेटम दिएको थियो । तर, ओली र वरिष्ठ नेता नेपालबीच बूढानीलकण्ठस्थित चपली हाइटमा २ बजेदेखि नै वार्ता चलिर

अर्थमन्त्री विष्णु पौडेल नेपाल निवास कोटेश्वरमा, एमाले स्थायी कमिटी पनि बस्दै

काठमाडौं :  नेकपा एमालेको माधव नेपाल समुहले राजीनामा दिने तयारी गरिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपालसँग वार्ता गर्न अर्थमन्त्री बिष्णु पौडेललाई नेपाल निवास काेटेश्वर पठाएका छन्। वैकल्पिक सरकार बनाउन राष्ट्रपतिले दिएको समयसीमा सकिनै लाग्दा  नेपाल समुहले ओलीलाई प्रधानमन्त्री बन्नबाट रोक्न सामूहिक राजीनामा दिने तयारी गरेको बेला यसलाई रोक्ने प्रयासमा प्रधानमन्त्री केपी शर्मा ओली रहेका छन्। नेपाल समूहले राजीनामाको पुरै तयारी गरेको भन्ने सूचना बालुवाटार

टर्दै गयो आश्वासन, टाढिन थाले मधेसकेन्द्रित दल

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदमा बहुमत पुर्‍याउन मुस्किल पर्ने देखिएको छ। विपक्षीबाट ओलीविरुद्ध घेराबन्दी भइरहँदा ओली मुस्किलमा छन्। पार्टीभित्रबाटै माधव नेपाल समूहले मोर्चाबन्दी गरिरहेका बेलामा ओलीले आस गरेको जनता समाजवादी पार्टी जसपाबाट समेत पर्याप्त मात्रामा मत नपाउने भएपछि ओली अल्पमतमा पर्ने निश्चितप्रायः छ।  ओलीले आफ्नो समूहको माग सम्बोधन नगरे विश्वासको मत दिनुअघि नै सामूहिक राजीनामा दिने या बैठकमा अनुपस्थित हुनेसम्मको योजनामा माध

माधव नेपाल पक्षीय सांसदले सामूहिक राजीनामा दिएमात्र ओली सरकार ढल्ने

काठमाडौं, २५ वैशाख । सत्ता राजनीति यस्तो मोडमा आइपुगेको छ कि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको भविष्य पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको हातमा पुगेको छ । नेपालले लिने कुनैपनि रणनीतिले ओलीको सत्ता मात्र नभई राजनीतिक भविष्य पनि निर्धारण गर्न सक्छ । ओलीलाई विश्वासको मत लिन नदिन र लिन नदिएको अवस्थामा पनि सबैभन्दा ठूलो दलको नेताको हैसियतले […]

कर्णाली प्रदेशमा एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा दिँदै !

सुर्खेत – कर्णाली प्रदेशमा नेकपा एमालेबाट मन्त्री बनेकाहरुले राजीनामा दिने भएका छन् । यो निर्णयसँगै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद धरापमा परेको छ । शाहीलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली समूहले यसअघि नै समर्थन फिर्ता लिए पनि एमालेको माधव नेपाल समूहका सांसदले समर्थन यथावत् नै रहेको बताउँदै आएका थिए । अब नेपाल समूहले पनि मन्त्रीबाट राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयमा पुगेका हुन् । आइतबार बसेको एमाले संसदीय दलको बैठकमा मन्त्रीहरुले राजीनामा दिनुपर्ने विषयमा दबाब बनेपछि उनीहरु...

ओलीको पक्षमा उभिए बादल र भट्ट

५ पुस, काठमाडौं । केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद‍्बाट ७ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । पूर्वमाओवादीतर्फबाट मन्त्री बनेका रामबहादुर थापा ‘बादल’ र लेखराज भट्टले भने ओलीलाई साथ दिएका छन् । प्रचण्ड र माधव नेपाल …