बेइजिङ, १६ पुस । चीनको आर्थिक तथा प्राविधिक विकासमा गुणस्तरीय विकास , वैदेशिक व्यापार तथा लगानीको स्थिरताले महत्वपूर्ण भुमिका खेलेको चीनको वाणिज्य मन्त्रालयले जनाएको छ । मन्त्रालयको तथ्याङ्कअनुसार २३० विकास क्षेत्रमा सन् २०२२ मा कूल १०.३ ट्रिलियन युआन वैदेशिक व्यापार भएको छ । जुन चीनको कूल वैदेशिक व्यापारको २५ प्रतिशत हो । विकासका क्षेत्रहरूमा उच्च–प्रविधि […]