‘बेलायतबाट कम लगानी आयो, लगानी र व्यापारलाई प्राथमिकता दिऔं’ : गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष शेखर गोल्छाले पुरानो सम्बन्ध भएपनि बेलायतबाट नेपालमा न्यून लगानी भएको बताएका छन् । बेलायतका लागि नवनियुक्त राजदूत ज्ञानचन्द्र आचार्यसँग भेटघाट क्रममा गोल्छाले अब बेलायतसँग लगानी र व्यापार विस्तार प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् । पछिल्लो समय व्यापार पूर्वाधारमा भइरहेको प्रगति, विद्युत सहज आपुर्ति र श्रम सम्बन्धमा भइरहेको सुधारले नेपालमा लगानी अवसर बढेको गोल्छाले राजदूत आचार्यलाई जानकारी गराए । नेपालले यी विषयमा गरेको सुधार बेलायतलाई ज

सम्बन्धित सामग्री

एनआईएमबी एस क्यापिटल र गोल्छा ग्रुपबीच सम्झौता

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडद्वारा प्रर्वद्धित एनआईबीएल म्युचुअल फण्ड अन्तर्गतका योजनाहरुको व्यवस्थापक तथा डिपोजटरी रहेको एनआईएमबी एस क्यापिटल लिमिटेड र गोल्छा ग्रुप अन्तर्गत सञ्चालित कम्पनीहरु हिम इलेक्ट्रोनिक्स् प्रा.लि. र हंसराज हुलासचन्द एण्ड को.प्रा.लि. एक सम्झौता भएको छ । एनआईबीएल म्युचुअल फण्ड अन्र्तगत सञ्चालित एनआईबीएल सहभागिता फण्डमा ‘कर्पोरेट पेरोल एसआईपी’ लगानी गर्ने उद्देश्यका साथ सम्झौता पत्रमा […]

एसेम्बल उद्योगमा बढ्दै छ लगानी

आर्थिक मन्दीका कारण व्यावसायिक जगत्मा निराशा छाइरहेका वेलामा गोल्छा समूहले नवलपरासीमा सामसङ टेलिभिजनको आधुनिक फ्याक्ट्री सञ्चालनमा ल्याएको छ । ०८० वैशाखदेखि सञ्चालनमा आएको फ्याक्ट्रीबाट सामसङ टेलिभिजन एसेम्बल भइरहेका छन् । त्यसअघि गोल्छा...

एफएनसीसीआई र लगानी बोर्ड सहकार्य गर्न सहमत, आज समझदारीपत्रमा हस्ताक्षर हुने

आपसी सहकार्यका माध्यमबाट मुलुकभित्र आन्तरिक र वाह्य लगानी प्रवद्र्धनमा सहकार्य गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ र लगानी बोर्ड नेपालबीच आज काठमाडौंमा एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।अर्थमन्त्री जनार्दन शर्माको उपस्थितिमा भएको उक्त समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले हस्ताक्षर गरे ।सहमतिअनुसार अब महासंघको सचिवालयमा प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी […]

लगानी बोर्ड र महासङघबीच समझदारीपत्रमा हस्ताक्षर

लगानी बोर्ड नेपाल र नेपाल उद्योग वाणिज्य महासङ्घ र बीच आपसी सहकार्यका माध्यमबाट मुलुकभित्र आन्तरिक र बाह्य लगानी प्रवद्र्धनमा सहकार्य गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ । अर्थमन्त्री एवम् बोर्डका उपाध्यक्ष जनार्दन शर्माको उपस्थितीमा भएको उक्त समझदारीपत्रमा महासङ्घका अध्यक्ष शेखर गोल्छा र बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्टले हस्ताक्षर गर्नुभएको हो । सहमतिअनुसार महासङ्घको सचिवालयमा …

कृषि, पर्यटन र नविकरणीय उर्जामा लगानी गर्न महासंघको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक व्यापारिक सम्बन्ध विस्तार, कृषि, पर्यटन, नविकरणीय उर्जा लगायतका क्षेत्रमा संयुक्त लगानी फ्रान्सलाई आग्रह गरेको छ ।महासंघका अध्यक्ष शेखर गोल्छा र नेपालका लागि फ्रान्सेली राजदूत जिल बुर्बाओबीच भएको भेटवार्तामा भेटमा आपसी आर्थिक व्यापारिक सम्बन्ध विस्तार, कृषि, पर्यटन, नविकरणीय उर्जा लगायतका क्षेत्रमा संयुक्त लगानी गर्ने विषयमा छलफल भएको छ ।अध्यक्ष गोल्छाले कोरोनाले […]

१६ नेपालीको ‘ट्याक्स हेभन’ मुलुकमा लगानी

गैरकानूनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने मुलुकमा नाम मात्रका कम्पनी खडा गरेर गोप्य लगानी, कारोबार र शेयर खरीद–बिक्री गर्ने काममा नेपाली पनि संलग्न रहेको प्रमाण फेला परेको छ । आईसीआईजे सहित विश्वभरका १४० भन्दा बढी सञ्चारमाध्यमको सहकार्यमा ‘प्यान्डोरा पेपर्स’ नाम दिएर भएको खुलासा अनुसार, नेपालका दुई ठूला व्यापारिक घराना– चौधरी ग्रुप र गोल्छा …

रोजगारी सिर्जनामा निजी क्षेत्रको वाचा

निजी क्षेत्रले आउने एक दशकमा २२ लाख नयाँ रोजगारीसहित १ खर्ब ८ अर्ब डलर लगानी गर्ने वाचा गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघमा शेखर गोल्छा नेतृत्वको कार्यसमिति आइसकेपछि भिजन पेपर तयार गरेर आफ्नो प्रतिबद्धता सार्वजनिक गर्दै निजी क्षेत्रको एउटा प्रभावशाली संगठनले यस्तो वाचा गर्नु सुखद नै हो । गोल्छा नेतृत्वको नेपाल उद्योग वाणिज्य महासंघले […]

निजी क्षेत्रलाई सम्मान नगरेसम्म लगानी आकर्षित हुँदैनः गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रलाई सम्मान गर्ने वातावरण नबनेसम्म मुलुकभित्र लगानी आकर्षित नहुने पनि बताएका छन् ।महासंघको वस्तुगत परिषद्को पहिलो विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष गोल्छाले महासंघ समग्र निजी क्षेत्रलाई सम्मानित क्षेत्रको रूपमा स्थापित गराउन लागिपरेको बताए । उनले सम्मानित निजी क्षेत्र र समुन्नत नेपालको नारालाई रहेकाले सिंगो निजी क्षेत्रले यसलाई […]

पहिला प्रोजेक्ट, अनि लगानी सम्मेलन : अध्यक्ष गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले ठूला परियोजनाहरू पहिला नै तयारी गरी लगानी सम्मेलन गर्नसके त्यो बढी फलदायी हुने बताएका छन् ।तयारी नगरी लगानी सम्मेलन लगायतका कार्यक्रम गर्दा त्यो अपेक्षाकृत सफल हुन नसकेको अध्यक्ष गोल्छाको धारणा छ । “अब हामीले रेडिमेड प्रोजेक्टसहित छिमेकी भारत तथा चीनबाट वास्तविक लगानीकर्ता भित्र्याउने गरी काम गर्नुपर्छ,” अध्यक्ष गोल्छाले […]