२८ माघ, काठमाडौं । नेपालसँगको वस्तु व्यापार तथा लगानी दुवैका दृष्टिले छैटौं नम्बरमा रहेको अष्ट्रेलियासँग नेपालले द्विपक्षीय व्यापार तथा लगानी सम्झौता (टिफा) गरेको छ । परराष्ट्रमन्त्री एनपी साउदको अष्ट्रेलिया भ्रमणका क्रममा यो सम्झौता भएको हो । संयुक्त राज्य अमेरिकापछि टिफा भएका अष्ट्रेलिया दोस्रो मुलुक हो । दुई देशबीचको व्यापार तथा लगानीलाई दुवै मुलुकले प्रवर्द्धन गर्ने […]