चितवन ३ मा कांग्रेस केन्द्रीय सदस्य कोइरालाको बागी उम्मेदवारी
नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। यो क्षेत्रमा सत्तागठबन्धनका तर्फबाट माओवादीका डा. भोजराज अधिकारी उम्मेदवार तय भएका छन्।
पार्टी अध्यक्ष...
चितवन- चितवन क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार दिनेश कोइराला नेकपा एमालेको चुनावी सभामा सहभागी भएका छन्। पाँच दलीय सत्ता गठबन्धनको उम्मेदवारसँग असन्तुष्टि जनाएर कांग्रेस केन्द्रीय सदस्य रहेका कोइराला चितवन ३ मा स्वतन्त्र उम्मेदवार उठेका छन्। एमालेको समर्थन पाएका कोइरालाले साेमबार एमालेको चुनावी सभामा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र […]
२६ असोज, चितवन । चितवन–३ बाट स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका केन्दीय सदस्य दिनेश कोइरालाले माछा चुनाव चिह्न पाएका छन् । निर्वाचन अधिकृतको कार्यालयले बुधबार उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान गरेको छ । त्यस क्रममा कोइरालालाई माछा चिह्न दिएको हो । सत्तारुढ गठबन्धनको भागवण्डामा चितवन–३ नेकपा माओवादी केन्द्रको भागमा परेपछि कांग्रेस केन्द्रीय सदस्य कोइरालाले स्वतन्त्र उम्मेदवारी […]
नेकपा एमालेले चितवन– ३ मा सत्ता गठबन्धनका बागी उम्मेदवार कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालालाई समर्थन गर्ने भएको छ । यसका लागि एमालेले आफ्नो जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता लिने निवेदन आएको चितवन– ३ का निर्वाचन अधिकृत हरिसिंह धामीले रातोपाटीलाई जानकारी दिए । उनले भने, ‘चितवन – ३ का एमालेबाट उम्मेदवारी दर्ता गराएका रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ताका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीको नामबाट पत्र आएको छ । ३ बजेसम्म निर्णय हुन्छ ।’
चितवन- चितवन ३ मा कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । यो निर्वाचन क्षेत्रमा कांग्रेसले माओवादी केन्द्रलाई समर्थन गरेको छ । माओवादीबाट डा. भोजराज अधिकारीले उम्मेदवारी दर्ता गराउँदै छन् । यो निर्वाचन क्षेत्रमा पहिले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार बन्ने चर्चा थियो । उनी गोरखा २ मा गएपछि माओवादीले अधिकारीलाई […]
नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले चितवन-३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धनमा चितवन-३ नेकपा माओवादी केन्द्रको भागमा परेको सिट हो । उनले पार्टीको निर्णयबिपरीत चितवन-३ मा बागी उम्मेदवारी दिएका हुन् ।
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले चितवन ३ मा स्वतन्त्र उमेदवारी दिएका छन् ।
उनले यसअघि गठबन्धनको टिकटमा दाबी गरेका थिए । तर उक्त क्षेत्र माओवादीको भागमा परेकाले उनले स्वतन्त्र उमेदवारी दिएका हुन् ।
कोइरालाले २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि मेयरका लागि मनोनयन दर्ता गरेका थिए तर अन्तिम समयमा...
चितवन । चितवन ३ मा कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । यो निर्वाचन क्षेत्रमा कांग्रेसले माओवादी केन्द्रलाई समर्थन गरेको छ । माओवादीबाट डा. भोजराज अधिकारीले उम्मेवारी दर्ता गराउँदै छन् । यो निर्वाचन क्षेत्रमा पहिले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार बन्ने चर्चा थियो । उनी गोरखा २ मा गएपछि माओवादीले […]
The post चितवन ३ मा कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालाकाे स्वतन्त्र उम्मेदवारी दर्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालाले आफू स्वतन्त्र उमेदवारी दिने तयारीमा रहेको बताए ।
बाह्रखरीसँग संक्षिप्त प्रतिकृया दिँदै उनले आफू स्वतन्त्र उठ्ने सोचमा रहेको र साथीहरुसँग सरसल्लाह गरिरहेको बताए ।
“म अहिले स्वतन्त्र उठ्ने बारे सोचिरहेको छु । साथीहरुसँग छलफल गर्दैछु,” उनले भने ।
चितवन ३ मा कांग्रेसले टिकट...