काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले चितवन ३ मा स्वतन्त्र उमेदवारी दिएका छन् ।
उनले यसअघि गठबन्धनको टिकटमा दाबी गरेका थिए । तर उक्त क्षेत्र माओवादीको भागमा परेकाले उनले स्वतन्त्र उमेदवारी दिएका हुन् ।
कोइरालाले २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि मेयरका लागि मनोनयन दर्ता गरेका थिए तर अन्तिम समयमा...