चितवन ३ मा कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालाकाे स्वतन्त्र उम्मेदवारी दर्ता

चितवन । चितवन ३ मा कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । यो निर्वाचन क्षेत्रमा कांग्रेसले माओवादी केन्द्रलाई समर्थन गरेको छ । माओवादीबाट डा. भोजराज अधिकारीले उम्मेवारी दर्ता गराउँदै छन् । यो निर्वाचन क्षेत्रमा पहिले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार बन्ने चर्चा थियो । उनी गोरखा २ मा गएपछि माओवादीले […] The post चितवन ३ मा कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालाकाे स्वतन्त्र उम्मेदवारी दर्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

कांग्रेसबाट बागी उम्मेदवारी दिएका दिनेश कोइराला एमालेकाे चुनावी सभामा

चितवन- चितवन क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार दिनेश कोइराला नेकपा एमालेको चुनावी सभामा सहभागी भएका छन्। पाँच दलीय सत्ता गठबन्धनको उम्मेदवारसँग असन्तुष्टि जनाएर कांग्रेस केन्द्रीय सदस्य रहेका कोइराला चितवन ३ मा स्वतन्त्र उम्मेदवार उठेका छन्। एमालेको समर्थन पाएका कोइरालाले साेमबार एमालेको चुनावी सभामा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र […]

चितवन–३ कांग्रेसले नपाएपछि स्वतन्त्र उमेदवारी दिने तयारीमा दिनेश कोइराला

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालाले आफू स्वतन्त्र उमेदवारी दिने तयारीमा रहेको बताए ।  बाह्रखरीसँग संक्षिप्त प्रतिकृया दिँदै उनले आफू स्वतन्त्र उठ्ने सोचमा रहेको र साथीहरुसँग सरसल्लाह गरिरहेको बताए । “म अहिले स्वतन्त्र उठ्ने बारे सोचिरहेको छु । साथीहरुसँग छलफल गर्दैछु,” उनले भने ।  चितवन ३ मा कांग्रेसले टिकट...