चितवन-३ मा कांग्रेस केन्द्रीय सदस्य कोइरालाले दिए बागी उम्मेदवारी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले चितवन-३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धनमा चितवन-३ नेकपा माओवादी केन्द्रको भागमा परेको सिट हो । उनले पार्टीको निर्णयबिपरीत चितवन-३ मा बागी उम्मेदवारी दिएका हुन् ।

सम्बन्धित सामग्री

कांग्रेसबाट बागी उम्मेदवारी दिएका दिनेश कोइराला एमालेकाे चुनावी सभामा

चितवन- चितवन क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार दिनेश कोइराला नेकपा एमालेको चुनावी सभामा सहभागी भएका छन्। पाँच दलीय सत्ता गठबन्धनको उम्मेदवारसँग असन्तुष्टि जनाएर कांग्रेस केन्द्रीय सदस्य रहेका कोइराला चितवन ३ मा स्वतन्त्र उम्मेदवार उठेका छन्। एमालेको समर्थन पाएका कोइरालाले साेमबार एमालेको चुनावी सभामा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र […]

गठबन्धनका बागी श्रेष्ठले स्याङ्जा १ क मा उम्मेदवार फिर्ता लिए

२६ असोज, स्याङजा । स्याङ्जा १ (क) मा गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका मेखलाल श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका छन् । यस प्रदेश सभामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी अमृता थापामगर उम्मेदवार बनेकी थिइन् । गठबन्धन दलहरु वीच भएको सहमति तथा पार्टी केन्द्रको निर्देशन पछि श्रेष्ठले नाम फिर्ता गरेका हुन् । श्रेष्ठ कांग्रेस केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ […]

चितवन ३ मा कांग्रेस केन्द्रीय सदस्य कोइरालाको बागी उम्मेदवारी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। यो क्षेत्रमा सत्तागठबन्धनका तर्फबाट माओवादीका डा. भोजराज अधिकारी उम्मेदवार तय भएका छन्। पार्टी अध्यक्ष...