चितवन–३ कांग्रेसले नपाएपछि स्वतन्त्र उमेदवारी दिने तयारीमा दिनेश कोइराला

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालाले आफू स्वतन्त्र उमेदवारी दिने तयारीमा रहेको बताए ।  बाह्रखरीसँग संक्षिप्त प्रतिकृया दिँदै उनले आफू स्वतन्त्र उठ्ने सोचमा रहेको र साथीहरुसँग सरसल्लाह गरिरहेको बताए । “म अहिले स्वतन्त्र उठ्ने बारे सोचिरहेको छु । साथीहरुसँग छलफल गर्दैछु,” उनले भने ।  चितवन ३ मा कांग्रेसले टिकट...

सम्बन्धित सामग्री

धर्म निरपेक्षता हटाएर संविधानमा ‘धर्म राष्ट्र’ लेखौंः दिनेश कोइराला

४ फागुन, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले संविधानमा धर्म निरपेक्षता हटाएर संविधानमा ‘धर्म राष्ट्र’ लेख्नुपर्ने बताएका छन् । संविधानमा धर्म बारे लेख्न आवश्यक नभएको उल्लेख गर्दै कोइरालाले भारतको संविधानमा पनि सुरुमा धर्म बारे नलेखिएको दाबी गरे । ‘भारतमा धर्म निरपेक्षता पछि थपिएको हो । नेपालमा नलेख्नु लेखिसकियो, अब सच्याउनुपर्छ,’ कोइरालाले पार्टी बैठकमा […]

कांग्रेसबाट बागी उम्मेदवारी दिएका दिनेश कोइराला एमालेकाे चुनावी सभामा

चितवन- चितवन क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार दिनेश कोइराला नेकपा एमालेको चुनावी सभामा सहभागी भएका छन्। पाँच दलीय सत्ता गठबन्धनको उम्मेदवारसँग असन्तुष्टि जनाएर कांग्रेस केन्द्रीय सदस्य रहेका कोइराला चितवन ३ मा स्वतन्त्र उम्मेदवार उठेका छन्। एमालेको समर्थन पाएका कोइरालाले साेमबार एमालेको चुनावी सभामा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र […]

दिनेश कोइराला, अमरेश सिंहसहित ७४ जना कांग्रेसबाट निष्कासित

२२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीका र पार्टीले सहयोग गरेका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा ७४ जनालाई पार्टीबाट निष्कासन गरेको छ । पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवारविरुद्ध उम्मेदवार भएका र त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक भएकाहरुलाई कांग्रेसको विधान अनुसार निष्कासन गरेको […]

दिनेश कोइराला प्रति जगन्नाथ समूह आक्रमक, गठबन्धनप्रति मौन

तुलनातमक रुपमा यसपटक कमजोर देखिएको जगन्नाथ समुह दिनेश कोइराला प्रति आक्रोषित छ। आफूलाई आधिकारी कांग्रेस भएको दाबी गर्दै यो समूहले कोइरालाका गल्ति औल्याउँदै कांग्रेसको भोट तान्ने प्रयास गरिरहेको छ।...

अनि कोइरालाले स्वतन्त्र उम्मेदवारी दिए...

२०७० सालदेखि कार्यकारी पदमा रुख चिन्हमा भोट हाल्न नपाएका यस क्षेत्रका जनता तीव्र निराश बने। त्यसमध्येका एक हुन् पार्टीका केन्द्रीय सदस्य दिनेश कोइराला। उनले पार्टीको दबावका बीचमै चितवन तीनबाट उम्मेद्वारी दिए।...

दिनेश कोइराला भन्छन्– अब चितवनले राष्ट्रिय राजनीतिमा हस्तक्षेप गर्छ

२९ असोज, चितवन । नेकपा एमालेको समर्थनमा चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता दिनेश कोइरालाले माओवादी केन्द्रको समेत समर्थन हासिल गर्न प्रयास गरिरहेको बताएका छन् । आफ्नो उम्मेदवारीबाट तरंग सिर्जना भएको भन्दै उनले अब चितवनले राष्ट्रिय राजनीतिमा हस्तक्षेप गर्ने दाबीसमेत गरेका छन् । उनले शुक्रबार पत्रकार सम्मेलन गर्दै […]

प्रचण्डको निर्वाचन क्षेत्रमा कांग्रेसका ७ जना आकांक्षी

बुधवार (आज) क्षेत्रीय समितिले उम्मेद्वार बन्नका लागि इच्छुकसँग आवेदन माग गरेको थियो। नाम दर्ता गराउनेमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य टेकप्रसाद गुरुङ र दिनेश कोइराला सहित पुर्व सांसद समेत छन्।...

भरतपुर महानगर माओवादीलाई दिन सकिँदैनः दिनेश कोइराला

चितवन– नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले भरतपुर महानगरको मेयर पद माओवादीलाई दिन नसक्ने बताएका छन् । सत्ता गठबन्धन दलहरू भरतपुर महानगपालिकाको मेयर माओवादीलाई दिने सहमतिनजिक पुगेका बेला कांग्रेसका केन्द्रीय सदस्य कोइरालाले यो ठाँउ माओवादीलाई दिन नसकिने बताएका हुन् । कोइरालाले मंगलबार साँझ विज्ञप्ति निकाल्दै भनेका छन्, ‘चितवनका जनताको चाहना नेपाली कांग्रेसले नै मेयर पदमा […]

भरतपुर महानगरकाे मेयर माओवादीलाई  दिन सकिन्न : दिनेश कोइराला

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले भरतपुर महानगरपालिकाको मेयर पद माओवादी केन्द्रलाई  दिन नसकिने बताएका छन्।सत्ता गठबन्धनमा मेयर पद माओवादीलाई दिने बारे छलफल भइरहँदा भरतपुरमा कांग्रेसले माओवादी केन्द्रलाई सहयोग गर्न नसकिने जनाएकाे छ।कांग्रेस केन्द्रीय सदस्य कोइरालाले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी तथा हालकी मेयर रेणु दाहाललाई नै कांग्रेसको समर्थन गराउन व्यापक प्रयास र षड्यन्त्र भइर

माओवादीले गल्ती स्वीकार गरे चितवनमा गठबन्धनबारे छलफल हुन्छ : दिनेश कोइराला

११ चैत, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइराला आगामी चुनाव एक्लै लड्नुपर्ने बताएका छन् । कति कतै गठबन्धन गर्नुपर्ने भए जिल्ला र स्थानीय तहका कमिटीहरुलाई नै निर्णय गर्न दिनुपर्ने उनले बताए । शुक्रबारदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा चितवनका नेता कोइराला तालमेलको विपक्षमा मत दिएका हुन् । ‘नेकपा फुटेको छ, एमाले फुटेको छ […]