यसकारण आयुष्मानलाई फरक देख्छन् अनुभव

काठमाडौँ– आयुष्मान खुराना प्राय सोसल ड्रामा बेस्ड फिल्म गर्छन् । त्यस्तै फिल्म मार्फत उनले आफूलाई स्थापित समेत गरिसकेका छन् ।  यिनै आयुष्मानले अभिनय गरेको पछिल्लो फिल्म हो ‘अनेक’ । यस अगाडि पनि उनले ‘आर्टिकल १५’ फिल्ममा काम गरेका थिए । त्यो पनि उनले अभिनय गरिरहेको फिल्ममा फरक थियो । आयुष्मानलाई यस्ता फरक फिल्महरू निर्देशक अनुभव सिन्हाले […]

सम्बन्धित सामग्री

पर्दा पछाडिको कथा : कसरी बन्छ सिनेमा ?

सिनेमा कसरी बन्छ ? यसको कुनै एकसूत्रिय जवाफ हुँदैन । सिनेमा निर्माणको तौर–तरिका फरक हुन्छ र फरक हुन्छ फिल्ममेकरको अनुभव पनि । मलाई चाहिँ के लाग्थ्यो भने फिल्म बनाउनका लागि कथा चाहिन्छ । कथा भयांकर हुनुपर्छ । त्यही कथाले नै सिनेमाको खाका तयार गर्छ । तर, मेरो बुझाई र अनुभव फरक रह्यो । सिनेमाका लागि […]

‘कथा काठमाडौं’ मा यस्तो छ गगन र बुद्धिसागरको अनुभव

चर्चित कांग्रेसी नेता गगन थापा काठमाडौंमा जन्मिए, काठमाडौंकै हावापानीमा हुर्किए । लेखक बुद्धिसागर कर्णालीमा जन्मिए, त्यहीँको माटोमा हुर्किए । यस्तो पृष्ठभूमिले काठमाडौंलाई हेर्ने यी दुईको नजर फरक हुने नै भयो ।नेता थापा र लेखक बुद्धिसागरले नेपाल लिटरेचर फेस्टिभलको चौथो दिन आइतबार साँझ काठमाडौंसँगको यस्तै फरक अनुभूति साटे । ‘कथा काठमाडौं’ शीर्षकमा भएको कुराकानीमा बुद्धिसागरले आफू पहिलो पटक काठमाडौं सहर प्रवेश गर्दाको समय सम्झिँदै भने, ‘मेरो एसएलसीको मार्कसिटमा एउटा अक्षर छुटेछ ।

प्रा जोशीको सात दशकको अनुभव : अमेरिकाले अकल्पनीय विकास गर्‍यो

वाशिङ्गटन डिसी, ८ जेठ । सुरुमा अध्ययन र पछि प्राध्यापन गरी उनले अमेरिकामा ५८ वर्ष बिताए । सन् १९६४ मा अमेरिका आउनुभएका डा तुलसीराम जोशीले यहाँ आउने नेपालीको पहिलो पुस्ताको प्रतिनिधित्व गर्छन् भन्दा फरक नपर्ला । अमेरिकामा अध्ययन अध्यापनमा उनका ५८ वर्ष बिते । यसबीचमा अमेरिकाले विकासमा मारेको फड्को कल्पनाबाहिरको रहेको उनको अनुभव छ । […]

अनुभव गरिने र तथ्यांकमा देखिने महँगीको फरक

बजारमा अनुभव गरिने महँगीभन्दा केन्द्रीय बैंकले हरेक महिना प्रकाशित तथ्यांकको महँगी सधैं कम हुने गुनासोका बीच नेपाल राष्ट्र बंैकको मुद्रास्फीति अपेक्षा सर्वेक्षण (आईएस) को नतिजाले पनि उपभोक्ताको अनुभव तथा अपेक्षालाई देखाएको छ । उपभोक्ताहरू राष्ट्र बैंकको मुद्रास्फीतिको तथ्यांकमा त्यति विश्वास गर्न नसक्ने तथा महँगी अझै बढ्ने बताउँछन् भने राष्ट्र बैंकको तथ्यांकमा पाँचौं महिनामा ७.११ प्रतिशत […]

‘मौरिससविरुद्ध फरक अनुभव बटुल्नेछौं’ – कप्तान किरण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले शनिबार अफ्रिकी राष्ट्र मौरिससविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । दुई खेल अन्तर्गत शनिबार दशरथ रंगशालामा खेल्नुअघि दुवै टोलीका कप्तान र प्रशिक्षकले आ-आफ्नो धारणा राखे । नेपाली टोलीका कप्तान किरण चेम्जोङले मौरिससविरुद्ध खेल टोलीका लागि फरक अनुभव हुने बताए । ‘हामीले अफ्रिकी राष्ट्रसँग पहिलो पटक खेल्न लागेका छौं […]

सुवानी मोक्तानसँग पहिलो पटक सहकार्य गरेका पुष्प भन्छन् : फरक अनुभव भयो

काठमाडौं : अभिनेता पुष्प खड्काले गायिका सुवानी मोक्तानसँग पहिलो पटक सहकार्य गरेका छन्। हिजो सार्वजनिक भएको ‘समय’ बोलको गीतको म्युजिक भिडियोमा पुष्प खड्का र सुवानी मोक्तान एकसाथ देखिएका छन्। ‘सुवानी मोक्तान’को युट्युब अकाउन्टमार्फत सार्वजनिक भएको गीतमा सुवानीकै शब्द, संगीत र स्वर सुन्न सकिन्छ। साथै, भिडियोमा पुष्प र सुवानी एकसाथ फिचर्ड छन्। पहिलोपटक…

कोरोना भाइरसको दोहोरो संक्रमण : पहिले र अहिले के फरक पाएँ मैले ?

जीवनमा धेरै कुराको अनुभव हुनुपर्छ। विश्वमै हलचल मच्चाउने ‘कुख्यात’ रोग लाग्नुको अनुभव चाहिँ जतिसक्दो नभएकै राम्रो। तर त्यसो भनेर के गर्नु, नलागोस् भन्दाभन्दै लागि त गो। जम्मा १५ महिनाकै अन्तरमा दोस्रो पटक कोरोना भाइरसले शरीरमा आक्रमण गर्‍यो। त्यो पनि ‘लाग्यो होला नि त’ भन्ने मात्र नभई पीसीआर परीक्षणबाटै पुष्टि भएकोवाला। पहिलो लहरका बेला सन् २०२०… Continue reading

‘दराज १२.१२ मा सुखद् किनमेल अनुभव लिँदै वर्षलाई बिदाइ गरौँ’

ई–वाणिज्यमा आधारित खुद्रा बिक्रेता अनलाइन दराज नेपालले वर्ष २०२१ को अन्तिम बिक्री अभियान ‘१२ः१२ द इअर इन्ड सेल’ सञ्चालन गर्न लागेको छ । डिसेम्बर १२ (आगामी सोमबार) दराजले यो बिक्री अभियान चलाउनेछ । दराजका बजार सञ्चालन प्रमुख अभिनव शाक्य यो अभियानमा क्रेता र बिक्रेताले किनमेलको थप फरक अनुभव लिनसक्ने दाबी गर्छन् । यो विभागले दराज एपमा क्रेता र बिक्रेताले साइनअप गर्दादेखि बिक्रीसम्म र बिक्री माध्यमसँग उनीहरूले कसरी अन्तरक्रिया गरिरहेका छन् भन्ने मामिलालाई नजिकबाट नियाल्छ । साथै, दर

सतिपट्ठान : बुद्धको वाणी पछ्याउँदै ध्यानको अभ्यास गर्दाको अनुभव

३ सेप्टेम्बरदेखि १२ सेप्टेम्बरसम्म म फेरि शहरबाट ‘गायब’ भएँ।  बूढानीलकण्ठमाथिको विपश्यना केन्द्रमा यसरी पुगेको यो वर्षमा तेस्रो पटक थियो। तर तीनै पटक फरक-फरक अभ्यासका लागि। मार्चमा पहिलो पटक १० दिने विपश्यना ध्यानका लागि पुगेको थिएँ भने अप्रिलमा दोस्रो पटक ‘धम्मसेवक’का रुपमा स्वयंसेवाका लागि। यो पटक एउटा फरक अभ्यासका लागि जसको नाम हो- सतिपट्ठान। गुरुका रुपमा… Continue reading

आमा बनेपछिको पाँच फरक अनुभव

आमा बन्नु जीवनकै सबैभन्दा सुन्दर अनुभूती हो । मातृत्वपछि तपाईंको जिन्दगी सधैका लागि पूर्ण रुपमा बद्लिन्छ । यो परिवर्तन पनि आफैमा प्रिय हुन्छ । यद्यपि कतिपय कुराले भने तपाईंलाई असहज पनि बनाउँछ । त्यसो त गर्भावस्थामा छँदै परिवार, आफन्त, इष्टमित्र, साथीभाईले तपाईंलाई आ–आफ्नो अनुभव र बुझाई साझेदार गर्छन् । गर्भावस्थामा के हुन्छ, प्रसूती व्यथा कस्तो […]