तामाको औंठी लगाउँदा यस्ता फाइदा हुन्छन्, कुन औंलामा लगाउने ?

 ज्योतिषमा नौ ग्रह बताइएका छन् । सबै ग्रहको फरक फरक धातु हुन्छ । ग्रहका राजा सूर्य हुन् र सूर्यको धातु तामा हो ।  हिन्दू धर्ममा सुन, चाँदी, तामा तीन धातुलाई पवित्र मानिएको छ । पूजापाठमा यी धातुहरूको उपयोग सबभन्दा धेरै हुन्छ । यसबाहेक यी धातुको औंठी पनि मानिसहरूले लगाउँछन् । तामाको औंठी लगाउँदा यस्ता फाइदा हुन्छन् ।  तामाको औंठी सूर्यको औंला अर्थात् अनामिकामा लगाउनुपर्छ । कुण्डलीमा सूर्य दोषको असर कम हुन्छ ।  सूर्यका साथै मंगलको अशुभ असरलाई पनि तामाको औंठीले कम गर्छ ।  तामाको औंठीले ...

सम्बन्धित सामग्री

औंठीको अनेक फेसन

काठमाडौं । औंलाको शोभा मात्र होइन औंठी । यो फेसन, संस्कृति र आस्था हो । औंठी नै यस्तो आभूषण हो, जो विश्वव्यापी छ । नयाँ-नयाँ फेसन ट्रेन्ड पछ्याउनेहरु हुन् वा परम्परागत आस्थामा बाँधिएकाहरु नै, औंठी लगाउने गर्छन् । अझ महत्वपूर्ण त औंठीसँग जोडिएको संस्कृति हो । खासगरी वैवाहिक सम्बन्धलाई पक्कापक्की गर्न औंठी लगाउने गरिन्छ । […]

सामाजिक सञ्जालमा भाइरल तस्वीरबारे ओलीको आपत्ति

१७ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुनैसुनले ढाकिएको देखिने गरी आफ्नो फोटो सामाजिक सञ्जालमा ट्रोल गरिएकामा आपत्ति जनाएका छन् । औंठी लगाउने रुचि समेत नभएको मान्छेलाई जिउभरि सुनैसुनले ढाकेको फोटो …

औंठी लगाउने रुचि समेत नभएको मान्छेलाई सुनैसुनले ढाकिदिए: ओली

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सुनैसुनले ढाकिएको देखिने गरी आफ्नो फोटो सामाजिक सञ्जालमा ट्रोल गरिएको गुनासो गरेका छन्।

औंठी लगाउने रुचि समेत नभएको मान्छेलाई सुनैसुनले ढाकिदिए: ओली

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सुनैसुनले ढाकिएको देखिने गरी आफ्नो फोटो सामाजिक सञ्जालमा ट्रोल गरिएको गुनासो गरेका छन्।

गथांमुग: मनाउँदै नेवार समुदाय, बेलुकी घण्टाकर्ण दहन

काठमाडौं : आज नेवार समुदायले गथांमुग: पर्व मनाउँदैछ। प्रत्येक वर्ष दिलागा चर्‍हे अर्थात साउन कृष्ण चतुर्दशीको दिन मनाइने गथांमुग: भूतप्रेतसँग सम्बन्धित पर्व हो। आजको दिन नेवार समुदायमा बिहान घर सफा गरेर फलामको औंठी लगाउने प्रचलन छ। भूतप्रेत, बोक्सी लगायतको आध्यात्मिक शक्तिबाट टाढा रहन फलामको औंठी लगाउने गरिएको कथन छ। फलामबाट…

काठमाडौंमा गथांमुग : टंकेश्वरीमा लगेर गरियो बिसर्जन

काठमाडौं : आज नेवार समुदायले गथांमुग मनाएका छन्। प्रत्येक वर्ष दिलागा चर्‍हे अर्थात साउन कृष्ण चतुर्दशीको दिन मनाइने गथांमुग: भूतप्रेतसँग सम्बन्धित पर्व हो। आजको दिन नेवार समुदायमा बिहान घर सफा गरेर फलामको औंठी लगाए। भूतप्रेत लगायतको आध्यात्मिक शक्तिबाट टाढा रहन फलामको औंठी लगाउने प्रचलन रहेको छ। एक कथन अनुसार तन्त्रिकविद्या,…

सर्पको टोकाईबाट बच्न र टोकिहाले के गर्ने?

काठमाडौं। बर्खा र गर्मी लागेपछि सर्पको बिगबिगी बढ्छ। त्यसैले सर्पको टोकाईबाट बच्नको लागि घर वरीपरीका झाँडी फाँड्ने, सरसफाई गर्ने, घरमा भएको प्वालहरु बन्द गर्ने, झ्यालढोका बन्द गर्नुपर्छ। बारीमा काम गर्दा गमबुट लगाउने र राती हिँड्दा टर्चलाईट बालेर हिड्नुपर्छ। यदि सर्पले टोकिहाले मान्छेलाई सुत्न नदिने,खाना र पिउन नदिने, चुरा,औंठी र पेटी लगाएको छ भने खोली दिने र जतिसक्दो छिटो अस्पताल पुर्‍याउनुपर्छ।

तामाको औंठी लगाउँदा यस्ता फाइदा हुन्छन्, कुन औंलामा लगाउने ?

ज्योतिषमा नौ ग्रह बताइएका छन् । सबै ग्रहको फरक फरक धातु हुन्छ । ग्रहका राजा सूर्य हुन् र सूर्यको धातु तामा हो । हिन्दू धर्ममा सुन, चाँदी, तामा तीन धातुलाई पवित्र मानिएको छ । पूजापाठमा यी धातुहरूको उपयोग सबभन्दा धेरै हुन्छ । यसबाहेक यी धातुको औंठी पनि मानिसहरूले लगाउँछन् । तामाको औंठी लगाउँदा यस्ता फाइदा हुन्छन् ।...

काठमाडौंमा यसरी मनाइयो गथांमुग

काठमाडौं : आज नेवार समुदायले गथांमुग मनाएका छन्। प्रत्येक वर्ष दिलागा चर्‍हे अर्थात साउन कृष्ण चतुर्दशीको दिन मनाइने गथांमुग: भूतप्रेतसँग सम्बन्धित पर्व हो। आजको दिन नेवार समुदायमा बिहान घर सफा गरेर फलामको औंठी लगाए। भूतप्रेत लगायतको आध्यात्मिक शक्तिबाट टाढा रहन फलामको औंठी लगाउने प्रचलन रहेको छ। एक कथन अनुसार