काठमाडौं । ‘जापानीहरु किन लामो आयु बाँच्छन् ?’ यसबारे सर्वत्र चासो र चर्चा हुने गर्छ । साथै उनीहरुमध्ये अधिकांशको ज्यान चुस्त र छरितो देखिन्छ । पुट्ट पेट निस्किएका वा औधी मोटा जापानी फेला पार्नु दुर्लभजस्तै हुन्छ । उनीहरुको छरितो र फूर्तिलो ज्यान, दीर्घजीवनबारे विभिन्न खोज-अध्ययन पनि भएका छन् । त्यसले केही साझा निचोड निकालेको छ […]