एमजी ब्राण्डमा विङ्गो इलेक्ट्रीक कार आउने

काठमाडौं । नेपालमा लन्च भएको विलिङ विङ्गो अब भारतमा एमजी ब्राण्डमा उत्पादन हुने भएको छ । एसएआईसी-विलिङ-जनरल मोटर्स मिलेर बनेको विलिङको विङ्गो भारतमा एमजीले उत्पादन गर्ने भएको हो । पारामाउन्ट मोटर्सले आयात गरी विलिङ विङ्गो केही दिन अघि मात्रै नेपालमा बिक्री सुरु भएको हो । एमजी मोटर इन्डियाले विङ्गोको प्याटेन्ट दर्ता गरेको छ । यसअघि […]

सम्बन्धित सामग्री

एमजीले तयार गर्‍यो ह्याचब्याक इलेक्ट्रीक कार

काठमाडौं । एमजी मोटर्स इन्डियाले नयाँ इलेक्ट्रीक ह्याचव्याक कारको परिक्षण सुरु गरेको छ । कम्पनीले क्लाउड नामबाट बजारमा ल्याउन लागेको नयाँ इलेक्ट्रीक ह्याचब्याकको परिक्षण सुरु गरेको हो । एमजी इन्डियाले हरेक ३ देखि ६ महिना भित्रमा एउटा नयाँ मोडल बजारमा ल्याउने योजना यसअघि नै सार्वजनिक गरेको थियो । त्यहि योजना अनुसार क्लाउड ईभीको परिक्षण सुरु […]

दुई ब्याट्री र तीन मोटर अप्सनमा एमजीको नयाँ इलेक्ट्रीक कार

काठमाडौं । मोसिर ग्यारेज (एमजी)ले आफ्नो कन्भर्टेवल स्पोर्टस् कार साइवरस्टरलाई दुई ब्याट्री साइज र तीन मोटर साइजमा ल्याउने भएको छ । कम्पनीले यहि महिनाबाट चीन र बेलायतमा बिक्री सुरु गर्न लागेको साइवरस्टरको अहिले बुकिङ लिइरहेको छ । एमजी साइवरस्टर एक इलेक्ट्रीक स्पोर्टस् कार हो । साइवरस्टरको टप भेरियन्टलाई चीनमा ४८ हजार ६०० डलर मूल्य तोकिएको […]

एमजीको इलेक्ट्रीक स्पोर्टस कार साइबरस्टर सार्वजनिक

काठमाडौं । मोरिस ग्यारेज (एमजी) को इलेक्ट्रीक स्पोर्टस कार साइबरस्टर सार्वजनिक भएको छ । रोडस्टर डिजाइनमा रहेको यो कार चीनको सांघाई अटो शो २०२३मा सार्वजनिक भएको हो । सार्वजनिक विवरण अनुसार यो कारमा दुई मोटर रहेको छ । जसमा ७५ किलोवाटको फ्रन्ट इलेक्ट्रीक मोटरले २०१ हर्स पावर उत्पादन गर्छ भने पछाडि रहेको १६० किलोवाटको मोटरले […]

नेपाल आउँदै दुई इलेक्ट्रीक ह्याचव्याक, तपाईको छनोट कुन ?

काठमाडौं । नेपाली बजारमा दुई प्रिमियम इलेक्ट्रीक ह्याचव्याक कार आउने भएको छ । दुई चर्चित ब्राण्ड एमजी (मोरिस ग्यारेज) र बीवाइडी (ब्यूल्ड योर ड्रिम) ब्राण्डले प्रिमियम ह्याचव्याक कार नेपाल ल्याउने भएका हुन् । बीवाइडी र एमजी अहिले पनि नेपालमा चल्तीका इलेक्ट्रीक कार विक्रेता हुन् । एमजीले अहिले जेडएस ईभी र बीवाइडीले इ सिक्स, एटो थ्री […]

५ तस्विरमा हेर्नुहोस् ‘एमजी-फोर इलेक्ट्रीक’

काठमाडौं । एमजीले ‘थाइल्याण्ड मोटो एक्स्पो २०२२’मा आफ्नो इलेक्ट्रीक क्रसओभर एमजी–४ (चीनमा मुलान नाम राखिएको) इलेक्ट्रीक कार प्रदर्शनी गरेको छ । कम्पनीले चीनमा गत सेप्टेम्बरबाट विक्री सुरु गरेको यो कार राइट ह्याण्ड ड्राइभमा थाइल्याण्डमा सार्वजनिक भएको हो । एमजी ४ दुई ब्याट्री अप्सनमा र तीन मोटर अप्सनमा सार्वजनिक भएको छ । कम्पनीले यसलाई १२५ किलोवाट, […]

१५० किलोमिटर रेन्ज दिने इलेक्ट्रीक कार ल्याउँदै एमजी

काठमाडौं । एमजी इन्डियाले भारत कै सबैभन्दा कम मूल्यको इभी ल्याउने भएको छ । कम्पनीले सानो ब्याट्री र सहर केन्द्रीत कार ल्याउन लागेको हो । एमजीले सानो सहर केन्द्रीत इलेक्ट्रीक कार भारतमा उत्पादनको काम अगाडि बढिरहेको विभिन्न रिपोर्टहरु बाहिर आएका छन् । कम्पनीले यो सानो कारको ‘ई२३०’ नाम दिएर उत्पादनको काम गरिरहेको हो । निकै […]

एमजीले सानो इलेक्ट्रीक कार ल्याउने, रेन्ज १५० किमि

काठमाडौं । एमजी (मोरिस ग्यारेज)ले सानो इलेक्ट्रीक कार ल्याउने भएको छ । कम्पनीले सहर केन्द्रीत सानो इलेक्ट्रीक कार ल्याउने तयारी गरेको हो । चीनमा एसएआईसी-जीएम-विलिङ मिलेर साना इलेक्ट्रीक कार उत्पादन र विक्री गरिरहेका छन् । एसएआइसीको स्वामित्वमा रहेको एमजी ब्राण्डमा पनि सानो इभी ल्याउन लागेको हो । एसएआईसी-जीएम-विलिङको ‘ग्लोबल स्मल इलेक्ट्रीक भेहिकल’ (जीएसइभी) प्लेटफर्ममा कम्पनीले […]

‘एमजी फोर’ इलेक्ट्रीक ह्याचव्याकको तस्बिर सार्वजनिक

काठमाडौं । मोरिस ग्यारेज (एमजी)ले आफ्नो पहिलो इलेक्ट्रीक ह्याचव्याक कार एमजी फोरको पहिलो अफिसियल तस्बिर सार्वजनिक गरेको छ । टल ह्याचव्याक डिजाइनमा देखिएको एमजी फोर निकै आकर्षक हुने अनुमान गर्न सकिन्छ । यसको हेडलाइट र पोइटेड नोजको डिजाइन कुप्रा ब्राण्डको ‘वर्न’ जस्तो देखिएको छ । साइडवाट हेर्दा यो कार टिपिकल ह्याचव्याक देखिएता पनि टल सस्पेन्सन […]

नेपाल आउँदै २५ लाखदेखि एक करोड मूल्यसम्मका ६ इलेक्ट्रीक कार

काठमाडौं । विद्युतीय कारको माग र विक्री बढेसँगै विभिन्न चल्तीका कम्पनीले ६ नयाँ मोडल नेपाल ल्याउने तयारी गरेका छन् । हुन्डाई, टाटा, बीवाइडी, एमजी, किया र महिन्द्राले नयाँ इलेक्ट्रीक कार ल्याउने तयारी गरेका हुन् । दशैंअघि एमजी र हुन्डाईले मात्रै इलेक्ट्रीक कार खोज्ने ग्राहकलाई गाडी दिन सकेका थिए । टाटा र बीवाइडी पनि केही यूनिट […]

एमजीले निकै कम मूल्यको इलेक्ट्रीक कार ल्याउने

काठमाडौं । मोरिस ग्यारेज (एमजी)ले भारतीय बजारमा कम मूल्यको इलेक्ट्रीक कार ल्याउने तयारी गरिरहेको रिपोर्ट सार्वजनिक भएको छ । कम्पनीले ई-२०० प्ल्याटफर्ममा आधारित रहेर नयाँ इलेक्ट्रीक कार ल्याउन लागेको जनाइएको छ । अहिले एसएआइसी ग्रुपले यही प्ल्याटफर्ममा वाओजुन २०० इलेक्ट्रीक कार उत्पादन गरिरहेको छ । भारतीय बजारमा कम मूल्यको विद्युतीय गाडीको खोजी बढेसँगै वार्षिक २० […]