काठमाडौं । मोरिस ग्यारेज (एमजी)ले आफ्नो पहिलो इलेक्ट्रीक ह्याचव्याक कार एमजी फोरको पहिलो अफिसियल तस्बिर सार्वजनिक गरेको छ । टल ह्याचव्याक डिजाइनमा देखिएको एमजी फोर निकै आकर्षक हुने अनुमान गर्न सकिन्छ । यसको हेडलाइट र पोइटेड नोजको डिजाइन कुप्रा ब्राण्डको ‘वर्न’ जस्तो देखिएको छ । साइडवाट हेर्दा यो कार टिपिकल ह्याचव्याक देखिएता पनि टल सस्पेन्सन […]