एमजीले तयार गर्‍यो ह्याचब्याक इलेक्ट्रीक कार

काठमाडौं । एमजी मोटर्स इन्डियाले नयाँ इलेक्ट्रीक ह्याचव्याक कारको परिक्षण सुरु गरेको छ । कम्पनीले क्लाउड नामबाट बजारमा ल्याउन लागेको नयाँ इलेक्ट्रीक ह्याचब्याकको परिक्षण सुरु गरेको हो । एमजी इन्डियाले हरेक ३ देखि ६ महिना भित्रमा एउटा नयाँ मोडल बजारमा ल्याउने योजना यसअघि नै सार्वजनिक गरेको थियो । त्यहि योजना अनुसार क्लाउड ईभीको परिक्षण सुरु […]

सम्बन्धित सामग्री

यस्तो छ रेनोको इलेक्ट्रीक ह्याचव्याक कार

काठमाडौं । फ्रेन्च कार निर्माता रेनोको भगिनी ब्राण्ड डासियाले ह्याचव्याक इलेक्ट्रीक कार स्प्रिङ बजारमा ल्याएको छ । कम्पनीले स्प्रिङ ईभीलाई अपग्रेड गरेर बजारमा ल्याएको हो । कम्पनीले सन् २०२१ मा पहिलो पटक ल्याएको स्प्रिङ ईभी रेनो क्वीडमा आधारित रहेको छ । चीनमा रेनोले बिक्री गर्ने ‘केजेडइ’ कै डिजाइनमा स्प्रिङ तयार भएको हो । रेनोले ल्याउन […]

४०० किलोमिटर माथि रेन्ज दिने ४ इलेक्ट्रीक कार (मूल्यसहित)

काठमाडौं । नेपालमा १५० किलोमिटरदेखि ५०० किलोमिटर हाराहारी रेन्ज दिने इलेक्ट्रीक कारहरु उपलब्ध छन् । रेन्जका हिसावले उत्कृष्ट मानिएका कार मूल्यका हिसावले पनि ५९ लाखदेखि नै खरिद गर्न सकिन्छ । रेन्जको हिसावले बीवाइडी इ सिक्स सबैभन्दा धेरै रेन्ज दिने मोडल हो । एमपीभी डिजाइनमा तयार भएको इलेक्ट्रीक साधनमा ठूलो साइजको ब्याट्री र गाडी अनुसार निकै […]

कियाको अर्को इलेक्ट्रीक एसयूभी तयार, चाँडै बजारमा आउने

काठमाडौं । कोरियन कार निर्माता कियाले नयाँ इलेक्ट्रीक एसयूभी तयार गरेको छ । केही महिना अगाडि मात्रै ईभी-९ एसयूभी सार्वजनिक गरेको कम्पनीले नयाँ मोडल ईभी-५ तयार गरेको हो । ईभी-५ अगाडि कम्पनीले ईभी-६ क्रसओभर र ईभी-९ एसयूभी सार्वजनिक गरेको थियो । यी दुबै मोडल अहिले अन्तर्राष्ट्रिय बजारमा बिक्री हुँदै आएको छ भने ईभी-६ नेपालमा पनि […]

तयार भयो नियो इलेक्ट्रीक कार, यस्ता छन् फिचर

काठमाडौं । टाटा मोटर्सको चर्चित कार नानोको इलेक्ट्रीक भर्सन तयार भएको छ । यसलाई टाटा र नियो मिलेर तयार पारेका हुन् । सहरी क्षेत्रको लागि तयार पारिएको नियो इलेक्ट्रीक कारको बाहिरी आवरण र भित्री क्याविन धेरै हदसम्म टाटा नानोसँग मिल्दो जुल्दो छ । ठ्याक्कै भन्नु पर्दा टाटाको नेक्सन र टिगोर ईभी जस्तै कम्बस्चन इन्जिनको सट्टा […]

तयार हुँदै शाओमीको इलेक्ट्रीक कार !

काठमाडौं । सन् २०२४ सम्ममा आफ्नै ब्राण्डमा इलेक्ट्रीक कार बनाउने घोषणा गरेको शाओमीले उत्पादनमा सहकार्य गर्न चीनको प्रमुख अटोमोवाइल कम्पनीसँग वार्ता गरिरहेको समाचार बाहिर आएको छ । पछिल्लो मिडिया रिपोर्टका अनुसार स्मार्टफोन तथा इलेक्ट्रोनिक्स सामान उत्पादनमा अब्बल कम्पनी शाओमीले बेइजिङ अटोमोटीभ ग्रुप कम्पनी (बीएआईसी) सँग उत्पादनको लागि छिटै सम्झौता गर्ने समाचार सार्वजनिक भएका छन् । […]

तयार भयो एमजीको नयाँ इलेक्ट्रीक ह्याचव्याक

काठमाडौं । बेलायती ब्राण्ड एमजीले आगामी सेप्टेम्बरमा नयाँ ह्याचव्याक कार ‘एमजी फोर’ बेलायतबाट विक्री सुरु गर्ने भएको छ । कम्पनीले यसको राइड ह्याण्ड ड्राइभ तयार हुन लागेको जानकारी दिदै सेप्टेम्बरबाट विक्री सुरु गर्ने जनाएको हो । एमजीले नयाँ इलेक्ट्रीक ह्याचव्याकलाई ‘एड्भान्स मोडुलर स्केवल प्लेटफर्म (एमएसपी) आर्किटेक्चरमा तयार गरेको हो । यो कम्पनीले बनाएको प्योर ईभी […]

तयार भयो होन्डाको दुई इलेक्ट्रीक एसयूभी, रेन्ज ५१० किमि

काठमाडौं । होन्डाले केही महिना अघि इलेक्ट्रीक कारको कन्सेप्ट सार्वजनिक गर्दै आफु न्यू इनर्जी भेहिकलको लागि तयार रहेको सन्देश दिएको थियो । कम्पनी त्यति बेला ५ कन्सेप्ट कार सार्वजनिक गरेको थियो । चीनमा डोङफेङ मोटर र होन्डाले सहकार्य गर्दै आएका छन् । यी दुई ब्राण्डको संयुक्त लगानीमा तयार भइरहेको इःएनएस वान र इःएनपी वान मोडल […]

इलेक्ट्रीक कार उत्पादन गर्न तीन प्लेटफर्म तयार गर्दै टाटा

काठमाडौं । टाटा मोटर्सले इलेक्ट्रीक भेहिकलको विकासमा नयाँ कम्पनी नै खडा गरेर काम अगाडि बढाएको छ । टाटाले गत डिसेम्बर २०२१ मा ७ अर्ब भारतीय रुपैयाँ लगानीमा नयाँ कम्पनी ‘टाटा प्यासेन्जर इलेक्ट्रीक मोवीलीटी लिमिटेड’ दर्ता गरेको थियो । कम्पनीले सन् २०२६ सम्ममा १० वटा पूर्ण इलेक्ट्रीक भेहिकल बजारमा ल्याउने योजना अगाडि सारेको छ । त्यसको […]

टाटाले तयार गर्‍यो अर्को नयाँ इभी, फुलचार्जमा ४०० किमि रेञ्ज !

काठमाडौं । भारतीय अटो जाइन्ट टाटाले अर्को इलेक्ट्रीक कार तयार गरेको छ । कम्पनीले आफ्नो प्रिमियम ह्याचव्याक कार अल्ट्रोजको इलेक्ट्रीक मोडल लगभग तयार गरेको हो । सन् २०२२ को मध्यसम्ममा बजारमा उतार्ने तयारीमा रहेको अल्ट्रोज टाटाको सर्वाधिक ड्राइभिङ रेञ्ज पाइने इलेक्ट्रीक कार हुने अपेक्षा गरिएको छ । यसअघि नेक्सन इभी र टिगोर इभी बजारमा उतारिसकेको […]

कियाले दुई इलेक्ट्रीक कार ल्याउने, ४ वर्ष भित्र ११ मोडल तयार गर्ने योजना

काठमाडौं । किया मोटर्सले नयाँ दुई इलेक्ट्रीक कार बजारमा ल्याउने भएको छ । कम्पनीले बजारमा ल्याउने तयारी गरेको दुई इलेक्ट्रीक कार ‘इभी ४ र इभी ७ वा इभी ८’ नाममा आउने अनुमान गरिएको छ । कियाले यी दुई गाडीलाई ५८ किलोवाट आवरदेखि ७७.४ किलोवाट आवरको व्याट्री प्याकमा ल्याउने अनुमान गरिएको छ । हुन्डाई मोटर ग्रुपको […]