बाग्लुङको गलकोट नगरपालिका–५ की सबिना घर्तीलाई बैंकबाट ऋण लिएर कुखुरा र बंगुरपालनका लागि बनाएको योजना पूरा हुन सकेन । धितो राख्ने पर्याप्त मात्रामा सम्पत्ति नहुँदा ऋण निकाल्न सकिनन्, त्यसको एक वर्षपछि...
चितवन– नेपाल किसान महासङ्घले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष पाँचबुँदे माग प्रस्तुत गरेको छ । बागमती प्रदेश सरकारले दूधमा दिँदै आएको अनुदान कटौती गरिएकामा त्यसको विरोध गरेको छ । महासङ्घले कृषि ब्याज अनुदान कर्जा पाँच प्रतिशत अनुदान किसानलाई राष्ट्र बैंकबाट फिर्ता नगरिएकाले सोको निरन्तरता गरिनुपर्नेलगायत माग पेस गरेको छ । जिल्ला अध्यक्ष नीलकण्ठ रिजालले चितवनका […]
कर्णालीका २ सय ३७ किसानले बैंक तथा सहकारीबाट ब्याज अनुदान लिएका छन् । सरकारले गत वर्षदेखि सुरु गरेको कृषि ऋणमा ब्याज अनुदानअन्तर्गत कर्णालीका २ सय ३७ किसानले अनुदान लिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।
गल्कोट नगरपालिकाले किसानलाई लगानी बढाई कृषिमा आत्मनिर्भर बनाउन लागेको छ । किसानलाई नगरपालिकाले ब्याज अनुदान दिएको छ । अनुदान पाएपछि यहाँका कृषकले ऋण निकालेर कृषि
व्यावसायिक किसानलाई प्रोत्साहन गर्न बारपाक सुलिकोट गाउँपालिकाले बैंकको कृषि ऋणमा ब्याज अनुदान दिएको छ । ७६ फर्म छनोटपछि अनुदान दिन बैंकिङ प्रक्रिया सुरु भएको हो । कार्यपालिका बैठकले ब्याज अनुदान कार्यविधि गत भदौमा स्वीकृत गरेसँगै कार्यक्रम कार्यान्वयन थालेको गाउँपालिकाका योजना अधिकृत अजय सुवेदीले बताए ।
कर्णाली प्रदेश सरकारले धितो राख्न नसक्ने किसानलाई लक्ष्य गर्दै कृषि सहकारीमार्फत सहुलियतमा ब्याज अनुदान दिने भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषिकर्म गर्न चाहने तर धितो राख्न नसक्नेलाई सहकारीमार्फत न्यूनतम ५० हजारदेखि ५ लाखसम्म ऋण दिन लागेको हो ।
कर्णाली प्रदेश सरकारले धितो राख्न नसक्ने किसानलाई लक्षित गर्दै कृषि सहकारीमार्फत सहुलियतमा ब्याज अनुदान उपलब्ध गराउने भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि पेशा गर्न चाहने तर धितो राख्न नसक्ने किसानलाई सहकारीमार्फत न्युनतम ५० हजारदेखि ५ लाखसम्म ऋण उपलब्ध गराउने भएको हो ।
सुर्खेत – कर्णाली प्रदेश सरकारले साना किसानको जीवनस्तर उकास्न सहकारीमार्फत १० प्रतिशत ब्याज अनुदानको कार्यक्रम ल्याएको छ । बैंकको पहुँचमा नभएका, न्यून आएका भएका साना किसानका लागि कृषिलाई व्यावसायिक रूपमा विकास गर्ने उद्देश्यले सहकारीमार्फत प्रदेश सरकारले ब्याज अनुदान कार्यक्रम ल्याएको हो ।
प्रदेशकाे भूमि व्यवस्था, क...
सुर्खेत : कर्णाली प्रदेश सरकारले सहकारी संस्थामार्फत किसानले लिएको ऋणको ब्याज अनुदानस्वरूप तिरिदिने भएको छ। कृषि परियोजनाका लागि सहकारीले दिने ऋणको ब्याज प्रदेश सरकारले ब्यहोर्ने गरी सहकारी ब्याज अनुदान कार्यक्रमको घोषणा गरेको हो।साना किसानलाई लक्षित गरि सहकारीमार्फत ब्याज अनुदान कार्यक्रम ल्याइएको प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ।ऋणी कृषिकले न्यूनतम ५० हजारदेखि ५ लाखसम्मको ऋणको ब्याजमा अनुदान दिने गरी कार्यविधि बनेको मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद म