Use App
Read now
(current)
Download
कान्तिपुर
कार्तिक २०७८
२ सय ३७ किसानलाई ब्याज अनुदान
कर्णालीका २ सय ३७ किसानले बैंक तथा सहकारीबाट ब्याज अनुदान लिएका छन् । सरकारले गत वर्षदेखि सुरु गरेको कृषि ऋणमा ब्याज अनुदानअन्तर्गत कर्णालीका २ सय ३७ किसानले अनुदान लिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।
पूर्ण विवरण
सम्बन्धित सामग्री
सरकारी निर्णयका विरोधाभास : कपडा उद्योगले उपभोग गरिसकेको सहुलियत फिर्ता लिँदै सरकार