सुन ल्याइदिने शर्तमा ऋण लिएर मलेसिया जाँदा

हिराधन राई/अर्खौले, खोटाङ ।  गाउँबाट विदेश जाने लहर चलेको थियो । विदेश जानेहरुले विदेशमा काम र तलब राम्रो छ भनेर चिठ्ठी पठाउँथे । उनीहरुका कुरा सुनेरै मैले पनि विदेश जाने सोच बनाएँ । त्यतिबेला मेरो बिहे भएको थिएन ।  बिहे गरेपछि जिम्मेवारी थपियो । त्यसमा बुवाआमाले पनि विदेश गएकाहरुले राम्रो कमाइरहे...

सम्बन्धित सामग्री

मलेसिया जाँदाको ऋण तिर्न वर्षभरि श्रम

मलेसिया पुगेका जनकपुरका केशवकुमार कर्णको छटपटी दिनहुँ बढिरहेको छ । साहुकारबाट ऋण लिएर मलेसिया गएका उनलाई बढ्दो ब्याजले दिनरात पिरोलिरहन्छ । त्यसैले ऋणबाट चाँडोभन्दा चाँडो मुक्त हुन दिनरात नभनी काम गर्न पनि तयार छन् । तर, मलेसियाको रोजगारदाताले न नियमित काम दिन्छ न समयमा तलब नै । नियमित काम नहुँदा अधिकांश समय उनी सुतेर बिताउँछन् ।

ऋण लिएर मलेसिया जाँदा दलालको दलदलमा

१३ जेठ, काठमाडौं । सर्लाही गौडेता-३ का रामजतन महतो खेतीपाती गरेर परिवार चलाइरहेकै थिए । तर आमा बिरामी भएपछि उनको परिवार ऋणमा पर्‍यो । काठमाडौंको शिक्षण अस्पतालमा तीन महिना आमाको उपचार गरेर ऋणसहित सर्लाही फर्किएका उनलाई मेनपावर ऐजेण्टको काम गरिरहेका नरेन्द्र ठाकुरले मलेसियामा आकर्षक जागिर खुलेको भन्दै जान फकाए । ठाकुरले मलेसिया जान ३ लाख […]

मिटरब्याजीले भूमिहीन बनायो, सिंहदरबारले सुनेन

९ असार, काठमाडौं । सुस्ता गाउँपालिका– ५, नवलपरासीका रामशुभक मुसहरले छोरालाई वैदेशिक रोजगारीमा पठाउन २०७१ सालमा १ लाख ३० हजार ऋण लिएका थिए । उनले श्रीमतीको नाममा रहेको जग्गा धितोमा राखेर पाँच प्रतिशत ब्याज बझाउने गरी जगदिश बानियाँसँग ऋण लिएका थिए । त्यही रकम म्यानपावर व्यवसायीलाई बुझाएर रामशुभकले छोरालाई मलेसिया पठाए तर, त्यहाँ राम्रो कमाइ […]

‘जे गरे पनि आफ्नै देशमा गर्ने हो’

३ पुस, पाल्पा । तानसेन नगरपालिका–१० जमुनाखर्कमा रामबहादुर नेपाली रोजगारीका लागि मलेसिया गएका थिए । रोजगारी गरी दुई/चार पैसा कमाउला भनेर मलेसिया गएका उनलाई सधैं परिवारको चिन्ताले सताउन थाल्यो । चार वर्ष मलेसियामा बसेका उनलाई विदेश जाँदा पाँच प्रतिशत ब्याजदरमा लिएको ऋण तिर्नै ठिक्क भयो । विदेशी भूमिमा पाउनसम्मको दुःख पाएर फर्किएका उनले अहिले स्वदेशमै […]

वैदेशिक रोजगारीबाट फर्केर कृषि फार्म सञ्चालन

गाउँघरमा खेतीपाती गरेर नगद आर्जन नहुने देखेका भीमसेनकुमार श्रेष्ठ अन्ततः खेतीपातीबाटै नगद आर्जन गरिरहेका छन् । आफू बेरोजगारी भएको महसुस गरेका श्रेष्ठ डेढ लाख खर्चेर २०६१ सालमा मलेसिया पुगे । सुरुका वर्षमा उनले नेपाली एघार हजार कमाए । साहुको ऋण तिर्न २० महिना लाग्यो ।२०६५ सालमा नेपाल फर्केर उनले धादिङबेंसीमा होटल खोले । त्यसबाट पनि […]

महामारीमा विदेशबाट फर्किए ५ लाख युवा, रोजगार अवसर नभएपछि फेरि जाँदै

त्यसअगाडि उनी मजदुरीका लागि भारत पुग्थे। त्यहाँबाट गुजारा चलाउन मुश्किल भएपछि मलेसिया हानिए। राम्रो कमाउने सोच थियो। तर चार वर्ष काम गर्दा पनि ऋण तिर्न र घर खर्च चलाउन मुश्किल पर्‍यो।

च्याउ खेतीबाट मनग्य कमाइ गर्दै छथर जोरपाटीका चुइन्द्र

धनकुटा : धनकुटाको छथर जोरपाटी गाँउपालिका–६ का चुईन्द्र बस्नेत रोजगारीका लागि मलेसिया र कतारलगायत देशमा भौतारिँदै पुगे। तर, ती देश जाँदा काम गर्न नसकेपछि उनी दुईवटै देशमा ६ महिनाभन्दा बढी बस्न सकेनन्। मलेसियामा पुग्नेबित्तिकै बिरामी काम गर्न नसकेर फर्केको त्यसपछि कतार गएको ६ महिनामा फर्कनु परेको उनी बताउँछन्।बस्नेतले विदेश जाँदा लागेको खर्च समेत विदेशमा कमाएर तिर्न सकेनन्। विदेशमा ६ महिना काम गर्दा २० हजार पनि कमाउन नसकेको बस्नेत बताउँछन्। बस्नेतले विदेश जाँदा लागेको ऋण नेपालमै कमाएर तिरेको

विदेशबाट फर्किएर व्यावसायिक बाख्रापालन

सल्यान : काम र दामको खोजीमा नेपालका धेरै युवाहरु विदेशमा भौतारिरहेका छन्। विदेशमा गएर धेरै दाम कमाउने र घरपरिवारलाई सुखमा राख्ने सोचले युवाहरु विदेश पलायन हुन्छन्। तर, केही युवाहरु भने विदेशमा पाएको दुःखलाई छाडेर स्वदेश फर्किएर स्वरोजगारमा लागेका छन्।गाउँका साथीहरु धमाधाम वैदेशिक रोजगारमा जान थालेपछि कालीमाटी गाउँपालिका–४ नयाँवनका टंकबहादुर केसी पनि ऋण खोजेर आकर्षक कमाईको प्रलोभनमा तीन वर्ष मलेसिया बसे। त्यहाँ सोचेअनुसारको काम र दान नभएपछि उनले गाउँमा फर्किएर केही गरौं भन्ने सपना देख्न थाल

मलेसिया गएका दात एक वर्षदेखि सम्पर्कविहीन, खोजविनका लागि प्रशासनसँग गुहार

रुकुम पूर्व : वैदेशिक रोजगारीका लागि मलेसिया गएका पुथाउत्तरगंगा गाउँपालिका–१४ राङ्सीका दात कामी एक वर्ष वर्षदेखि सम्पर्कविहीन छन्। धन कमानउन गएका घरका मुख्य मान्छे नै सम्पर्कविहीन हुँदा परिवारको विचल्ली भएको छ। दात दुईअघि मलेसिया गएका थिए। उनकी श्रीमती प्रेमकुमारीका अनुसार ४० वर्षीय दात यसअघि तीन वर्ष विदेशमा बसेर फर्किनुभएका थिए। ‘त्यसबेला घरमा आएर नयाँ घर बनाउनुभयो,’ प्रेमकुमारीले भनिन्, ‘घर बनाउँदा लागेको ऋण तिर्न र बालबच्चाको पढाइ खर्च जुटाउन फेरि मलेसिया जा