‘जे गरे पनि आफ्नै देशमा गर्ने हो’

३ पुस, पाल्पा । तानसेन नगरपालिका–१० जमुनाखर्कमा रामबहादुर नेपाली रोजगारीका लागि मलेसिया गएका थिए । रोजगारी गरी दुई/चार पैसा कमाउला भनेर मलेसिया गएका उनलाई सधैं परिवारको चिन्ताले सताउन थाल्यो । चार वर्ष मलेसियामा बसेका उनलाई विदेश जाँदा पाँच प्रतिशत ब्याजदरमा लिएको ऋण तिर्नै ठिक्क भयो । विदेशी भूमिमा पाउनसम्मको दुःख पाएर फर्किएका उनले अहिले स्वदेशमै […]

सम्बन्धित सामग्री

सांसद अमरेशकुमार सिंह भन्छन्, ‘देशमा मिटर, सेन्टिमिटर, मिलिमिटर ब्याज छ’

उनले देशमा मिटरब्याज, सेन्टिमिटर ब्याज र मिलिमिटर ब्याज गरी तीन प्रकारको ब्याज रहेको टिप्पणी गरे।...

देशमा नागरिक विद्रोहको प्रतीक्षा

गरिबीका कारण देशमा बेरोजगारी, अभाव, अशिक्षा आदिसँगै अनेकौँ विकृति र विसंगति फैलिन तथा नागरिक विद्रोह जन्मिन समय लाग्दैन देशमा बल्झिरहेका समस्या सुल्झाउन तथा आमूल परिवर्तनका लागि जति कोसिस गरे पनि किसान,...

देशमा गफाडीहरु जन्मिएका छन् : माधव नेपाल

पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले देशमा गफाडीहरु जन्मिएको बताएका छन् । मंगलबार नेकपा एस मकवानपुरले हेटौंडा उपमहानगरपालिकामा निर्वाचित भएका जनप्रतिनिधिहरूलाई बधाई तथा मतदाताहरूलाई धन्यवाद कार्यक्रममा बोल्दै नेपालले देशमा अनेक किसिमका गफ दिने गफाडीहरु जन्मिएको बताएका हुन् ।उनले नेकपा एमाले अध्यक्ष केपी ओलीलाई इङ्कित गर्दै रेल ल्याउँछु, के ल्याउँछु भन्दै गफ दिएको बताए । ‘जनताले के के न आउला भनेर आस गरे तर केही पनि आएन’ उनले भने । उनले हेटौंडा

गठबन्धनलाई जिताए देशमा स्थायित्व: प्रचण्ड

धनगढी- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचनमा गठबन्धनलाई जिताए देशमा स्थायित्व हुने बताएका छन् । धनगढीमा गठबन्धनद्वारा आयोजित चुनावी सभामा बोल्दै प्रचण्डले विकास र सम्बृद्धिका लागि गठबन्धनलाई जिताउन आग्रह गरे । उनले भने–‘गठबन्धनका शीर्ष नेताबीच असमझदारी बढाउन केही तत्व लागिरहेका छन् तर जनताले एक जुट भएर स्थानीय तह निर्वाचनमा गठबन्धनलाई जिताई […]

देशमा भ्रष्टाचार बढ्दै गएकोमा चिन्ता

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा भ्रष्टाचार बढदै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।आइतबार समाजवादी इन्जिनियरिङ एसोसिएसनको प्रथम राष्ट्रिय भेलामा बोल्दै अध्यक्ष नेपालले देशमा भ्रष्टाचार बढेकोप्रति चिन्ता व्यक्त गरे । उनले अहिले देशमा सबैतिर भ्रष्टाचारले सीमा नाघेको बताए । अध्यक्ष नेपालले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको […]

संविधान त्रुटिपूर्ण रहेकाले देशमा राजनीतिक अस्थिरता निम्तायो : महन्थ ठाकुर

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान त्रुटिपूर्ण रहेकाले देशमा राजनीतिक अस्थिरता बढेर गएको बताएका छन्। सोमबार पार्टीका महिला नेतृहरुले जनकपुरमा आयोजना गरेको जितिया पर्वको महत्व विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले देशमा राजनीतिक अस्थिरता रहेपनि मधेशको समस्या समाधान गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गरिएको पनि बताए। उनले संविधान संशोधन, मधेश आन्दोलनकारी माथि लगाइएको झुठा मुद्दा फिर्ता लिन माग गरे।

आफ्नै देशमा मेहेनत गरे सफलता मिल्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विदेशमा रहेका नेपालीलाई आफ्नै देशमा आएर परिश्रम र मेहेनत गर्न आग्रह गरेका छन् । धनगढीमा आज भर्चुअलमार्फत गरिएको आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री भट्टले भने, ‘विदेशमा गर्ने मेहेनत आफ्नै ठाउँमा गर्न सकिएमा सफलता मिल्नेछ ।’ जघन्य अपराधको घटनाबाट पीडित भएका परिवारमा पुर्‍याइएको आर्थिक सहयोगको सरहाना गर्दै मुख्यमन्त्रीले सीप […]

अमेरिकामा त दुई डोज भ्याक्सिन लगाउनेलाई ‘मास्क फ्री’, अन्य देशमा?

काठमाडौं। अमेरिकी राष्ट्रपतिले उनको मुलुकमा भ्याक्सिनको दुई डोज लगाउनेले भीडभाडबाहेक अन्यत्र मास्क लगाउननपर्ने घोषणा गरे। नेपालका साथै भारतमा पनि केहीले दुवै डोज लगाइसकेका छन्, तर तिनलाई ‘मास्क फ्री’ बनाइएको छैन। नेपाल, भारतलगायतका देशमा दोस्रो लहरका भाइरसले निरन्तर रुप परिवर्तन गरिरहेको छ। यसकारण नयाँ रुपको भाइरसलाई भ्याक्सिनले काम गर्छ कि गर्दैन भन्न नसकिने हुनाले मास्क अझै पनि अनिवार्य गरिएको चिकित्सकहरु बताउँछन्।

अमेरिकामा त दुई डोज भ्याक्सिन लगाउनेलाई ‘मास्क फ्री’, अन्य देशमा?

काठमाडौं। अमेरिकी राष्ट्रपतिले उनको मुलुकमा भ्याक्सिनको दुई डोज लगाउनेले भीडभाडबाहेक अन्यत्र मास्क लगाउननपर्ने घोषणा गरे। नेपालका साथै भारतमा पनि केहीले दुवै डोज लगाइसकेका छन्, तर तिनलाई ‘मास्क फ्री’ बनाइएको छैन। नेपाल, भारतलगायतका देशमा दोस्रो लहरका भाइरसले निरन्तर रुप परिवर्तन गरिरहेको छ। यसकारण नयाँ रुपको भाइरसलाई भ्याक्सिनले काम गर्छ कि गर्दैन भन्न नसकिने हुनाले मास्क अझै पनि अनिवार्य गरिएको चिकित्सकहरु बताउँछन्।