विदेशबाट फर्किएर व्यावसायिक बाख्रापालन

सल्यान : काम र दामको खोजीमा नेपालका धेरै युवाहरु विदेशमा भौतारिरहेका छन्। विदेशमा गएर धेरै दाम कमाउने र घरपरिवारलाई सुखमा राख्ने सोचले युवाहरु विदेश पलायन हुन्छन्। तर, केही युवाहरु भने विदेशमा पाएको दुःखलाई छाडेर स्वदेश फर्किएर स्वरोजगारमा लागेका छन्।गाउँका साथीहरु धमाधाम वैदेशिक रोजगारमा जान थालेपछि कालीमाटी गाउँपालिका–४ नयाँवनका टंकबहादुर केसी पनि ऋण खोजेर आकर्षक कमाईको प्रलोभनमा तीन वर्ष मलेसिया बसे। त्यहाँ सोचेअनुसारको काम र दान नभएपछि उनले गाउँमा फर्किएर केही गरौं भन्ने सपना देख्न थाल

सम्बन्धित सामग्री

तनहुँमा व्यवसायिक बाख्रापालन तालिम

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) ले किसानहरुलाई व्यावसायिक बाख्रापालन कसरी गर्ने भन्ने ’boutमा प्रशिक्षण थालेको छ । बाख्रापालन पेशालाई व्यावसायिक रुपमै कसरी अगाडि बढाउँने र राम्रो आम्दानी गर्ने भन्ने ’boutमा नार्कले किसानहरुलाई प्रशिक्षण दिइरहेको छ । तनहुँको बन्दीपुरमा राष्ट्रिय स्तरको व्यवसायिक बाख्रापालन सम्बन्धि आवासीय तालिम भइरहेको छ । नार्क अन्तर्गतको राष्ट्रिय बाख्रा अनुसन्धान […] The post तनहुँमा व्यवसायिक बाख्रापालन तालिम appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बढ्दै व्यावसायिक बाख्रापालन

महाकाली नगरपालिका–१ श्रीबगरका सन्तोषबहादुर बम व्यावसायिक बाख्रापालनतर्फ लागेका छन् । उनी दुई वर्षदेखि बाख्रापालन गरेर आम्दानी बढाउन थालेका हुन् ।

व्यावसायिक बाख्रापालन गरेर आम्दानी गर्दै महिला

देउखुरी, २ भदौ । दाङको लमही नगरपालिका–९ हर्दवाकी कृष्णीकुमारी बुढा पाँच वर्षअघि उनी लमही बजारमा बस्थिन्  । कमाइ केही थिएन । उनका श्रीमान् पदमबहादुर विसी कमाइको खोजीमा मलेसिया गएका थिए  । उनले सिलाइकटाइ तालिम लिगे र कपडा सिलाउन थाले तर त्यसबाट भनेजति कमाइ हुन सकेन । उनले हर्दवामा रहेको माइती घरमा गइन् र त्यहीँ बाख्रापालन थालिन् […]

व्यावसायिक बाख्रापालनबाट लाखौँ आम्दानी गर्दै डोल्पाका युवा

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका युवाहरूले जिल्लामै पहिलोपटक व्यावसायिक बाख्रापालन गरेर लाखौँ आम्दानी गरेका छन् । चार वर्षअघि नगरपालिकाको वडा नं ५ खदाङमा दुईजना युवा मिलेर २५ वटा बाख्राबाट सुरु गरिएको व्यवसायमा अहिले...

बाख्रापालनतर्फ महिला आकर्षित

धुर्कोट गाउँपालिका–२, पीपलधाराकी निरू घर्तीले व्यावसायिक बाख्रापालन गर्न थालेको चार वर्ष भयो । सुरुमा एक माउ बाख्रा ल्याएर सुरु गरेकी उनलाई व्यावसायिक बाख्रापालनको मोह पलाएपछि प्रत्येक वर्ष बाख्रा बढाउँदै गइन् । अहिले...

कृषकलाई बैंकिङ सेवामा सहज पहुँच गर्न माग

काठमाडौँ– नेपाल व्यावसायिक बाख्रापालन महासङ्घले किसान क्रेडिट कार्डको व्यवस्था गरी न्यूनतम मापदण्डका आधारमा कृषकलाई बैंकिङ सेवामा सहज पहुँचको सुनिश्चितता गर्नुपर्ने माग गरेको छ। महासङ्घले यहाँ आज पत्रकार सम्मेलन गरी कृषि तथा पशुपक्षी पालन उद्यमस्थलमा आवश्यकताअनुसार विद्युत् तत्काल उपलब्ध गराउनुपर्ने, बाख्रालाई खोरेत र पिपीआर पूर्ण खोपको सुनिश्चितता गरिनुपर्ने, कृषि श्रमिकको अभिलेखीकरण, तालिम, सामाजिक सुरक्षा, प्रोत्साहनभक्ता, दुर्घटना […]

१० वर्षपछि घर फर्केर व्यावसायिक बाख्रापालन

१३ माघ, बागलुङ । गाउँको घर रुग्ण र बारी बञ्जर भइसकेको थियो । कुशल राना परिवारसहित काठमाडौं बस्थे । भविष्य खोज्दै १० वर्षअघि शहर पसेका थिए उनी । काठमाडौंबाट वैदेशिक रोजगारीका लागि कतार पुगेका उनी दुई वर्षमा फर्के । चार वर्ष म्याग्दीको जलविद्युत् परियोजनामा काम गरे । त्यसपछि भने रानाले जागिरे मनस्थिति त्यागे । जैमिनी […]

जानकी गाउँपालिकाद्वारा किसानलाई बोका वितरण

कैलालीको जानकी गाउँपालिकाले व्यावसायिक बाख्रापालन गरिरहेका किसानलाई बोका वितरण गरेको छ । पालिकालाई मासुमा आत्मनिर्भर बनाउन बाख्रापालनमा थप सहयोग होस् भनी उन्नत जातका बोका वितरण गरिएको हो । पालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा बोयर क्रस बोका र ७५ प्रतिशत अनुदानमा लोकल जातको बोका वितरण गरेको हो ।   पालिकाले बाख्रापालन गरिरहेका किसानलाई बोका वितरण गरेपछि बाख्रापालक किसान खुशी भएका छन् । जानकी–४ का किसान सुरेशकुमार कठरियाले व्यावसायिक बाख्रापालन गरेको दुई वर्ष भयो । बाख्रापालन व्यवसायलाई थप बढाउन...

व्यावसायिक बाख्रापालन, किसानलाई घाँसको समस्या

घोराही उपमहानगरपालिका–२, निवासी गोविन्दहरि भण्डारी विगत दुई वर्षदेखि व्यावसायिक बाख्रापालन गर्दै आउनुभएको छ। २० लाख रुपियाँ लागनीमा राप्ती बोयर ब्राखा फार्म दर्ता गरेर ५० भन्दा बढी बोयर जातका बाख्रापालन गर्दै आउनुभएका भण्डारी जिल्लामा बाख्रापालनका लागि घाँसको समस्या भएको बताउहुन्छ।