वैदेशिक रोजगारीबाट फर्केर कृषि फार्म सञ्चालन

गाउँघरमा खेतीपाती गरेर नगद आर्जन नहुने देखेका भीमसेनकुमार श्रेष्ठ अन्ततः खेतीपातीबाटै नगद आर्जन गरिरहेका छन् । आफू बेरोजगारी भएको महसुस गरेका श्रेष्ठ डेढ लाख खर्चेर २०६१ सालमा मलेसिया पुगे । सुरुका वर्षमा उनले नेपाली एघार हजार कमाए । साहुको ऋण तिर्न २० महिना लाग्यो ।२०६५ सालमा नेपाल फर्केर उनले धादिङबेंसीमा होटल खोले । त्यसबाट पनि […]